प्रि-ओपनिङमा नेप्से २.२७ अंकले बढेर १९८१.२१ बिन्दुमा
अर्थ राजनीति ~ शुक्रबारको प्रि-ओपनिङ सेसनमा नेप्से सामान्य अंकले बढेको छ। आज नेप्से २.२७ अंकले बढेर १९८१.२१ बिन्दुमा पुगेको हो। कारोबारमा आएका कम्पनीमध्ये ११ वटाको सेयर मूल्य बढेपछि नेप्से पनि उकालो लागेको हो। आज साढे १० देखि पौने ११ बजेसम्मको १५ मिनेट समयावधिमा कारोबारमा आएका १२ कम्पनीमध्ये ११ को सेयर मूल्य बढेको छ भने एउटाको […]