” आर्थिक रुपान्तरणको बलियो आधार ऊर्जा, पर्यटन, कृषि र प्रविधि ” : अर्थमन्त्री डा. महत

Atharajniti  ~   अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक रुपान्तरणको बलियो खम्बा कृषि रहेको बताएका छन्। बिपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिद्वारा आज आयोजित ‘नेपालमा आर्थिक रुपान्तरणका आधारहरू सुशासन, ऊर्जा, कृषि, पर्यटन र श्रम तथा रोजगार’ विषयक विचारगोष्ठीमा मन्त्री डा. महतले मुलुकको आर्थिक विकासलाई नेतृत्व गर्ने बलियो आधार कृषि रहेको उल्लेख गरेका हुन्। ‘मुलुकमा लोकतन्त्र स्थापना अगाडि राजनीति […]

नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणाली विकासको लागि नियामकीय संयन्त्र बनाइने

Artharajniti  ~  नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणाली विकास गर्ने उद्देश्यले द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको छ। नेपाल राष्ट्र बैंक र भारतको केन्द्रीय बैंक आरबिआइबीच बिहीबार यस्तो सम्झौता भएको हो। भारतको ‘युनिफाइड पेमेन्ट इन्टरफेस’ (युपिआई) र नेपालको ‘नेशनल पेमेन्ट्स इन्टरफेस’ (एनपिआइ) मा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको हो। भारतको मुम्बईमा भएको […]

” लघुवित्त र सहकारीपीडितलाई न्याय दिन सक्रिय छु ” : प्रधानमन्त्री दाहाल

Artharajniti  ~   प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित नेपालीलाई न्याय दिन आफैँ सक्रिय भइरहेको बताएका छन् । अज बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै उनले नेपालीलाई न्याय दिन आफैँ सक्रिय भइरहेको बताएका हुन् । उनले भने, “यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर […]

” निजि क्षेत्रको आर्थिक बिकाशका लागि सरकारले नेत्रित्वो लिनुपर्छ ” – श्री नर बहादुर थापा | पूर्व कार्यकारी निर्देशक | नेपाल राष्ट्र बैंक

अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक श्री नर बहादुर थापा र नेपाली टेलिभिजन क्षेत्रको बिशुद्ध बैंकिंग कार्यक्रम ” Banking Serophero ” का प्रस्तोता श्री मनोज पौड्याल बिच भएका समय सान्धर्भिक कुराकानी : “अनौपचारिक क्षेत्र नघट्नु यसको बिपरित बढ्नु भनेको राज्यको आर्थिक नीतिमा समस्या छ। ” –  बाकि अंश हेर्नको लागि तल click […]

मौद्रिक नीति समीक्षा पारित गर्न साँझ राष्ट्र बैंकको बोर्ड बैठक बस्ने

Artharajniti   ~  नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अर्धवार्षिक समीक्षामा छलफल गर्न सञ्चालक समिति बैठक बोलाएको छ । सोमबार साँझ कार्यालय समयपछि बस्ने गरी बोलाइएको बैठकमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पनि छलफलको एजेन्डा रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ । गभर्नर कार्यालय स्रोतका अनुसार साँझ ५ बजेपछिका लागि सञ्चालक समितिको बैठक बोलाइएको छ । सञ्चालक समितिले […]

फागुनका लागि अधिकांश बैंकहरूले घटाए ब्याजदर

Artharajniti   ~  फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा ब्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटेको हो । ४ वाणिज्य बैंकहरु एभरेष्ट, लक्ष्मी सनराइज , माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिए पनि अरु १६ बैंकले घटाउँदा औसत निक्षेप […]

इतिहासकै चुनौतिपूर्ण मोडमा बैंकिङ क्षेत्र

Artharajniti   ~  अहिले बैंकिङ क्षेत्र खराब ऋणको दबाबमा छ। अर्थतन्त्रमा सुधार हुनेभन्दा पनि चुनौती बढ्ने क्रम जारी छ। अहिले ३.६१ प्रतिशत रहेको खराब ऋण पोहोर आधा मात्र थियो। अर्थतन्त्र जर्जर भइरहँदा यो खराब ऋण अर्को वर्ष कति पुग्ने हो यकिन छैन। नियामकले दिएको सुविधाका कारण खराब ऋण सीमाभित्र बाँधिएको छ। अर्कोतर्फ बैंकहरु नयाँ ऋण विस्तारतर्फ […]

आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

Atharajniti  ~   बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज फेरि राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो । गत बिहीबार २० अर्ब रुपैयाँ झिकेको राष्ट्र बैंकले आज (माघ २३ गते मंगलबार) निक्षेप संकलनमार्फत नै ४० अर्ब रुपैयाँ बजारबाट तान्न […]

” बैंकहरू पनि मिटरब्याजी नै हुन् ” : अध्यक्ष ओली

Artharajniti  ~   नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले बैंक पनि मिटरब्याजी नै भएको बताएका छन् । शुक्रवार एमाले निकट बैंक, बीमा तथा वित्तीय कर्मचारी संघको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । अरुले कमाउन नसकिरहेका बेला बैंकले कसरी कमाइरहेको छ भनेर प्रश्न गरे । ‘बैंकले कमाउने त्यो तरिका के हो ? त्यसैले […]

माघ लागेपछि ऋण लगानीमा सुधार, १५ दिनमा ४० अर्ब रुपैयाँ विस्तार

Artharajniti  ~  चालु आर्थिक वर्षयता बैंकहरुको निक्षेप ४२५ अर्ब रुपैयाँले बढेको छ। पछिल्ला दिन ऋण लगानी पनि वृद्धि हुन थालेको छ। नेपाल राष्ट्र बैंकका अनुसार, बैंकहरुसँग कुल निक्षेप ५२ खर्ब २९ अर्ब रुपैयाँ छ। असारमा यो ५० खर्ब ४ अर्ब रुपैयाँ थियो। ऋण विस्तार उल्लेख्य नबढेपनि सामान्य सुधार हुन थालेको छ। असार मसान्तदेखि असोजसम्मा ९३ […]