कैलाश विकास बैंकद्धारा कर्णाली प्रदेशका सामुदायिक विधालयहरुका विधार्थीलाई छात्रवृत्ति प्रदान

काठमाडौं । कैलाश विकास बैंकले कर्णाली प्रदेश अन्तर्गत कालीकोट जिल्लाका सामुदायिक विधालयहरुबाट एस.ई..ई परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने गरिब, जेहेन्दार, आर्थिक अवस्था कमजोर र आगलागी पीडित परिवारका केही विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त छात्रवृत्ति प्रदान गरेको हो । हाल यस बैंकले १०२ शाखा र ४० वटा एटिएम […]

श्री पञ्चमीमा सानिमा बैंकले विभिन्न छुट दिने, माघ १६ र १७ गते लागु हुने

काठमाडौं । सानिमा बैंकले श्री पञ्चमी (सरस्वती पूजा) को उपलक्ष्यमा विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै दुई दिनको लागि डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । साथै ग्राहकहरुले दुबै सुविधा एकैसाथ उपभोग गर्दा रु १०० को नेपाल […]

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई सामसुङ ग्यालेक्सी खरिदमा विशेष छुट, कहिलेदेखि हुदैछ लागु ?

काठमाडौं । एनआईसी एशिया बैङ्कका ग्राहकलाई सामसुङ ग्यालेक्सी खरिदमा विशेष छुट मिल्ने भएको छ । एनआईसी एसिया बैङ्क र सामसुङ मोबाइल बिच भएको सहमति अनुसार एनआईसी बैङ्कका ग्राहकलाई सामसुङ ग्यालेक्सी खरिदमा छुट दिने भएको हो । सम्झौता अनुसार एनआईसी एसिया बैङ्कका ग्राहकले प्रत्येक खरिदमा १५ प्रतिशत वा अधिकतम ३ हजार रुपैयाँ सम्म छुट प्राप्त गर्न […]

नेपाल बंगलादेश बैंकद्वारा मेरुदण्डीय पक्षघात समुह नेपाललाई क्याप वितरण

काठमाडौं । नेपाल बंगलादेश बैंकले बुधबार कमलादी काठमाडौँस्थित मेरुदण्डीय पक्षघात समुह नेपाललाई क्यापहरु वितरण गरेको छ । मेरुदण्डीय पक्षघात समुह नेपालले माघ १६ गते शहिद दिवसको उपलक्ष्यमा राष्ट्रिय शान्ति तथा सहिद पार्क र गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा ह्वीलचियर दौड प्रतियोगिताको आयोजना गरेको थियो । त्यसमा संलग्न सम्पूर्ण सहभागीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले […]

एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको सानोगाउँमा, ९५ स्थानमा पुग्यो शाखा !

काठमाडौं । एभरेष्ट बैंकले ललितपुरको सानोगाउँमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन ललितपुर नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृतगजेन्द्र कुमार नेगीले संयुक्त रुपमा गरेका हुन् । यस बैंकले फराकिलो विश्वव्यापी सन्जालमार्फत व्यावसायिक र कुशल बैकिङ्ग सेवाहरु प्रदान गर्दै समाजमा सबै वर्गहरुलाई बैकिङ्ग सुविधा पुर्याउने प्रयास स्वरुप देशका सबै […]

कृषि विकास बैंकद्वारा मकवानपुरको शहिद स्मारकलाई सहयोग

काठमाडौं । कृषि विकास बैंकले मकवानपुर हेटौडास्थित शहिद स्मारकलाई सहयोग गरेको छ । पार्कभित्र पर्यटकहरुलाई सूचना प्रवाह गर्ने प्रयोजनका लागि निर्माण गरिएको पर्यटन सूचना केन्द्र (नमस्ते सेन्टर) का लागि भिजिट नेपाल २०२० सचिवालय र प्रदेश सरकारसँगको सहकार्यमा ९ लाख ५० हजार रुपैयाँ खर्च गरी प्रत्यक्ष सहयोग पुर्याएको छ । पर्यटक तथा आगन्तुकको सुविधालाई ध्यानमा राखी […]

बिक्रीमा बैंक अफ काठमाण्डूको संस्थापक सेयर

अर्थ राजनीति । बैंक अफ काठमाण्डूको संस्थापक समूहको सेयर कसैले पनि नकिनेपछि न्यूनतम ६ करोड रूपैयाँ हाराहारीको संस्थापक सेयर बिक्रीमा राखिएको हो । बैंकको संस्थापक समूहको सेयर कसैले पनि नकिनेपछि सर्वसाधारणलाई बिक्री खुल्ला गरिएको हो । बैंकको कुल ३ लाख ७० हजार ३५६ कित्ता सेयर बिक्रीमा राखिएको बताईएको छ । १०० रूपैयाँ अंकित दरका सेयरको […]

बैंकहरुको दोस्रो त्रैमासको अध्यावधिक वर्गिकरणको विवरण, १२ वटा बैंक ए वर्गमा

अर्थ राजनीति । नेपाल स्टक एक्सचेञ्ज धितोपत्र सूचीकरण नियमावलीको विनियम ११(६) बमोजिम सुचिकृत बैंकहरुको दोस्रो त्रैमासको अध्यावधिक वर्गिकरणको विवरण सार्वजनिक गरेको छ । जसअनुसार, ए वर्गमा १२ बैंक परेका छन् जस मध्ये  सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक,  कुमारी बैंक, बैंक अफ काठमाण्डू, लक्ष्मी बैंक, माछापूच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंक, […]

प्रभु बैंकको नयाँ शाखा रुपन्देहीको धकधइमा, जिप्रका म्याग्दीमा पनि एक्स्टेन्सन काउण्टर

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं.३ स्थित धकधइमा आफ्नो २०५ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको धकधइ शाखा कार्यालयको उद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गरेका छन् । बैंकको धकधइमा शाखा कार्यालयको उद्घाटन गर्दै यादवज्यूले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै […]

ग्लोबल आइएमई बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा देवेन्द्रप्रताप शाह नियुक्त !

काठमाडौं । ग्लोबल आइएमई बैंकको स्वतन्त्र सञ्चालकमा बैकर देवेन्द्रप्रताप शाह नियुक्त भएका छन् । बैंकको ३३७औं सञ्चालक समितिको बैंठकले शाहलाई सञ्चालकमा नियुक्त गरेको हो । यसअघि शाहले ४ वर्षसम्म नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । त्यसअघि उनले कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरेका थिए । शाहसँग ३५ वर्ष […]