गरिमा विकास बैंकले माग्यो कर्मचारी, हेर्नुहोस् कहिलेसम्म पाइन्छ आवेदन भर्न ?

काठमाडौं । गरिमा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, सिनियर अफिसर, अफिसर र जूनियर अफिसरका लागि केही, सिनियर असिस्टेन्ट र असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले फागुन १६ गतेभित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकको नयाँ शाखा खोटाङको दिक्तेलमा, कति पुग्यो कुल शाखा सञ्जाल ?

काठमाडौं । ग्लोबल आइएमई बैंकको खोटाङ शाखा शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । उक्त शाखाको उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राई र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा मेयर […]

सिटिजन्स बैंकद्धारा सीसी टीभी जडान गर्न ७५ हजार आर्थिक सहयोग…!

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले पोखरामा सीसी टीभी जडान गर्न ७५ हजार आर्थिक सहयोग गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीमा आयोजित एक कार्यक्रमकाबीच स्थानिय उपभोक्ता समितिलाई उक्त रकमको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र अन्य आर्थिक कारोबारसहित व्यवसायीको समेत सुरक्षाका लागि पोखरा महानगरपालिकाले पोखरामा सीसी टिभी […]

सनराइज बैंकको ‘सनराइज पपकर्न मेनिया’ अफर सुरु, यस्ता छन् विशेषताहरु !

काठमाडौं । सनराइज बैंकले क्यिूएफएक्स सिनेमासँग सहकार्य गरी ‘सनराइज पपकर्न मेनिया’ नामक योजना ल्याएको छ । तीन महिनासम्म संचालन गरिने यो योजना अन्तर्गत सनराइज बैंकका ग्राहकले क्यिूएफएक्स सिनेमाका सम्पूर्ण सिनेमा हलहरुमा कुनै पनि चलचित्रको टिकट खरिदमा प्रति टिकट एउटा पपकर्न निःशुल्क प्राप्त गर्न सक्नेछन् । यो योजनामा समावेश हुनको लागि ग्राहकले टिकट खरिद बापतको रकम […]

मेगा बैंकद्वारा कालिकोटका विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । मेगा बैंक नेपालले कालिकोटका विद्यार्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कालिकोटको खाडाचक्र नगरपालिकाको ताडीस्थित जनजीवन माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि मेगा बैंकले उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा मेगा बैंकका कालिकोट शाखा प्रबन्धक धनराज पौडेलले वित्तीय साक्षरता र वित्तीय जागरण, दैनिक जीवनमा बैंकको महत्व, आर्थिक समृद्धिका लागि बैंकिङ सेवाको महत्वका बारेमा जानकारी […]

सनराइज बैंकको ‘सनराइज पपकर्न मेनिया’ अफर सुरु, यस्ता छन् विशेषताहरु

काठमाडौं । सनराइज बैंकले क्यिूएफएक्स सिनेमासँग सहकार्य गरी ‘सनराइज पपकर्न मेनिया’ नामक योजना ल्याएको छ । तीन महिनासम्म संचालन गरिने यो योजना अन्तर्गत सनराइज बैंकका ग्राहकले क्यिूएफएक्स सिनेमाका सम्पूर्ण सिनेमा हलहरुमा कुनै पनि चलचित्रको टिकट खरिदमा प्रति टिकट एउटा पपकर्न निःशुल्क प्राप्त गर्न सक्नेछन् । यो योजनामा समावेश हुनको लागि ग्राहकले टिकट खरिद बापतको रकम […]

सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ सपरच्युनीटि’ योजना, हेर्नुहोस् क्यास ब्याक अफरकासाथमा अरु के-के छन् सुविधा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधाका लागि डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने हेतुले सिद्धार्थ सपरच्युनीटि’ विशेष छुट योजना ल्याएको छ । यो छुट योजना यहि फाल्गुन १, देखि सीमित अवधिका लागि मात्र ल्याइएको बैंकले जनाएको छ । यस योजनामा ग्राहकहरुले दराजमा कार्ड मार्फत् सामान खरिद गर्दा हरेक आइतबार १५% सम्म छुट, पहिलो दुई पटक […]

फोहोर व्यवस्थापनको लागि कैलाश विकास बैंकद्धारा डस्टबिन वितरण

काठमाडौँ । कैलाश विकास बैंकले डष्टविन वितरण गरेको छ । बैंकले पोखरा महानगरपालीका वडा नं १४ स्थित चाँदनी टोलमा फोहोर व्यवस्थापन गर्नका लागि डष्टविन वितरण गरेको जनाइएको छ । बैंकले चाँदनी टोल विकास संस्थाका अध्यक्ष ओम प्रसाद श्रीसलाई उक्त सामाग्री हस्तान्तरण गरेको हो । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरणलाई सफा र स्वच्छ राख्नका लागि […]

ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै कामना सेवा विकास बैंकले ल्यायो कल सेन्टर सञ्चालनमा

काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै कल सेन्टर सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले यस मार्फत गुनासो सुनुवाईका साथै बैंकको सेवा सुविधाको बारेमा जानकारी प्राप्त गर्न सक्ने छन् । ग्राहकहरुले यो सुविधा लिनका लागि टोल फ्रि नम्बर १६६००-११-३००० मा सिधै सम्पर्क गर्न सक्नेछन् ।

सिभिल बैंकको नयाँ शाखा जितपुरमा, कति पुग्यो कुल शाखा संख्या ?

काठमाडौं । निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन एन प्याब्सनको बैंकिङ्ग कारोबार प्रभु बैंक मार्फत गर्ने सम्झौता भएको छ । प्रभु बैंक लिमिटेडको प्रधान कार्यालय बबरमहल काठमाण्डौमा आज एक समारोहका विच सम्पन्न उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृ अशोक शेरचन र एन प्याब्सनका तर्फबाट अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र […]