सिटिजन्स बैंकद्धारा सीसी टीभी जडान गर्न ७५ हजार आर्थिक सहयोग…!

Machchapuchchre

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले पोखरामा सीसी टीभी जडान गर्न ७५ हजार आर्थिक सहयोग गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीमा आयोजित एक कार्यक्रमकाबीच स्थानिय उपभोक्ता समितिलाई उक्त रकमको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र अन्य आर्थिक कारोबारसहित व्यवसायीको समेत सुरक्षाका लागि पोखरा महानगरपालिकाले पोखरामा सीसी टिभी जडान गर्ने योजना अगाडि सारेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्