बैंकहरु कर्जा लगानीमा आक्रामक देखिए
अर्थ राजनीति ~ कोरोनाको त्रास रहेसँगै बैंकहरु कर्जा लगानीमा आक्रामक देखिन थालेका छन् । लामो समय हुन नसकेको कर्जा लगानी दशै अगाडिदेखि भने बढ्दै गएको देखिएको छ । पुस मसान्तमा बैंकहरुको कर्जा लगानी ३२ खर्ब रुपैयाँ को हाराहारीमा पुगेको छ । कर्जा लगानी निकै बढे पनि निक्षेप भने खासै वृद्धि हुन सकेको देखिदैन । बैंक […]