भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले दियो निर्देशन

Machchapuchchre

अर्थ राजनीति ~ भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्