नेप्से परिसूचक दोहोरो अंकले घट्यो, सबै समूह राताम्मे

अर्थ राजनीति  ~  साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक १८ दशमलव ५६ अंकले घटेर २ हजार ६ सय १८ दशमलव ५६ अंकमा झरेको छ ।‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३१ अंकले घटेको छ । कारोबार रकम भने ६ […]

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकममा भने सुधार

 अर्थ राजनीति ~  साताको अन्तिम कारोबार बिहीबार सेयर बजार घटेर राताम्मे देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ४७ अंकले घटेर २ हजार ६ सय ३७ दशमलव १३ अंकमा झरेको छ । नेप्से परिसूचक घटे पनि बुधबारको तुनामा बिहीबार सेयर कारोबार रकममा भने सुधार देखिएको छ । दिनभर भएका ८० हजार १४१ […]

नेपाल बैंकको साढे ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुल्ला

अर्थ राजनीति  ~  नेपाल बैंक लिमिटेडले साढे ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गरेको छ । आज बैशाख २२ गतेदेखि बिक्री खुल्ला भएको ऋणपत्रको ब्याजदर वार्षिक साढे ८ प्रतिशत भएको बैंकले जनाएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो […]

महामारीमा एनआईसी एसिया बैंकले अन्याय गर्यो

अर्थ राजनीति  ~  एनआईसी एसिया बैंकले कोरोना महामारीका बेलामा पनि ऋणीबाट निकै चर्को ब्याज असुल गरेको पाइएको छ । लघुवित्तले अत्यधिक ब्याजदर लिने गरेको भन्दै आलोचना हुँदै गरेको छ तर, एनआईसी एसिया बैंकले कोरोना महामारीकै बेला पनि लघुवित्त भन्दा पनि चर्को ब्याज असुल गर्ने पाइएको हो । बैंकले घर कर्जामा करिब १६ प्रतिशत ब्याजदर लिने […]

राष्ट्र बैंकको निर्देशन र बैंकहरुको अवस्था

अर्थ राजनीति  ~  कोरोना संक्रमणका कारण उपत्यकामा निषेधाज्ञा जारी छ । निषेधाज्ञाको चौथो दिनसम्म बैंकहरू ग्राहक र कर्मचारीले भरिभराउ देखिन्थे । तर सोमबार पाँचौ दिनमा भने दृश्य ठिक विपरीत देखियो । सरकारले सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्थामा एक चौथाइ कर्मचारी राखेर मात्र काम गर्न निर्देशन दिएसँगै  बैंक तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र […]

कोरोना महामारीमा विकास बैङ्कले यस्तो व्यवस्था गर्नुपर्ने, संघको निर्देशन

अर्थ राजनीति  ~  कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरबाट संक्रमित हुनेहरु बढ्दै गएपछि  डेभलपमेन्ट बैंकर्स संघले पनि विकास बैङ्कहरुलाई १२ बुँदे निर्देशन दिएको  छ । –       नेपाल राष्ट्र बैङ्कबाट जारी गरिएको निर्देशनको अक्षरश पालना गर्ने र कर्मचारी तथा ग्राहकहरुको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई कोभिडको असर पर्न नदिनका लागि सम्भव भए सम्मका उपायहरूको अवलम्बन गर्ने, –       […]

कोरोना बढेसँगै बैंकवित्तमा कडाइ : सीमित शाखाबाट सेवा दिन सिफारिस !

अर्थ राजनीति  ~  सरकारले कोरोना संक्रमणको दर तीव्र गतीमा बढेसँगै बैंक तथा वित्तीय संस्थालाई एक चौथाई शाखा र एक चौथाइ कर्मचारीबाट सेवा सुचारु गर्न सिफारिस गरेको छ । सीसीएमसीको शुक्रबारको बैठकले यस्तो निषधोज्ञालाई थप कडाई गर्ने निर्णय गरेको हो । बैठकले मन्त्रीपरिषद समक्ष कडाईको सिफारीस गरेको छ । पछिल्लो समय कोरोना संक्रमणले तिब्र रुप लिएको […]

नबिल बैंकमा गाभिदै युनाइटेड फाइनान्स

अर्थ राजनीति  ~  नविल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति (गाभ्ने) गर्ने भएको छ । युनाइटेडसँग प्राप्ति सम्बन्धी सम्झौता पत्रमा शुक्रबार नै हस्ताक्षर समेत भएको छ । प्रँप्ति सम्बन्धी सम्झौता पत्रमा नबिल बैंकका तर्फबाट मर्जर उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मनिष खेम्काले हस्ताक्षर गरे । उपाध्यक्ष नबिल बैंकको र खेम्का युनाइटेडको मर्जर समितिका संयोजक हुन् । […]

सीईडीबी हाइड्रोपावरको आईपीओ आजदेखि

अर्थ राजनीति  ~  सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आज शुक्रबारेदेखि आवेदन खुला भएको छ । प्रतिकित्ता एक सय अङ्कित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर आजदेखि आवेदन खुला भएको हो । आईपीओको कम्पनीले २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुने एक लाख २५ हजार ९११ कित्ता […]

निषेधाज्ञाको दिन चम्कियो सेयर बजार, २५ अंकको वृद्धि

अर्थ राजनीति  ~  निषेधाज्ञाको दिन नेप्से परिसूचक २५.८२ अंकले वृद्धि भएको छ । बजार १ प्रतिशतले बढेको हो । यस दिन ४ अर्ब ३५ करोड ७० लाख १९ हजार बढीको सेयर कारोबार भएको छ । यस दिन होटल तथा पर्यटन र लगानी समूह बाहेक सबै समूहमा  वृद्धि छ । ८ लाख १८ हजार भन्दा बढी […]