आज १५ सयले घट्यो सुनको मूल्य

अर्थ राजनीति  ~ आइतबार सुनको मूल्य तोलाको १५ सयले घटेर ९० हजार पुगेको छ। शुक्रबार सुनको मूल्य ९१ हजार ५ सयमा कायम थियो। आज चाँदीको मूल्य २५ रुपैयाँले घटेर तोलाको १२ सय ४० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार चाँदी १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय […]

बैंकको नेतृत्वमा पुस्तान्तरण हुँदै

अर्थ राजनीति  ~ सबैभन्दा कान्छो क्षेत्रको रूपमा नेपालको अर्थतन्त्रमा उदाएको बैंकिङमा विस्तारै पुस्तान्तरण हुँदैछ । बैंकिङ क्षेत्रका पहिलो पुस्ताका बैंकरहरु विस्तारै दोस्रो पुस्तालाई आफ्नो ‘लिगेसी‘ हस्तान्तरण गर्दै गइरहेका छन् । नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवनकुमार दाहालको कार्यकाल पाँच महिनापछि पूरा हुँदैछ । पछिल्लो समय लगालग तीन वटा वाणिज्य […]

निफ्राको वितरणयोग्य नाफा करिब ६६ करोड

अर्थ राजनीति  ~  नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको वितरणयोग्य नाफा रू. ६५ करोड ८५ लाख ५२ हजार रहेको छ । यस अवधिसम्म कम्पनीले रू. ८३ करोड ६४ लाख ३२ हजार खुद नाफा गरेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको खुद […]

विलासिता वस्तु आयातमा रोक लगाउन राष्ट्र बैंकको सुझाव

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले विलासिता बस्तु आयातमा रोक लगाउन सुझाव दिएको छ। व्यापार घाटालाई कम गर्न विलासिता र अनावश्यक बस्तुहरुको आयातमा रोक लगाउने तथा आयात प्रतिस्थापनका लागि संचालनमा आएका व्यवसायलाई कर्जा प्रवाह गर्ने नीति लिइएको गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्। गभर्नर अधिकारीले मुलुकमा विद्यमान व्यापार घाटालाई कम गर्न विलासितालगायतका बस्तुहरुको आयातमा रोक लगाउनेगरी  […]

आइपिओ निष्कासनका लागि बोर्डबाट तीन जलविद्युत कम्पनीलाई स्वीकृति

अर्थ राजनीति  ~  प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट तीन कम्पनीले स्वीकृत पाएका छन्। न्यादी हाइड्रोपावर, साहस उर्जा, बुद्धभूमि नेपाल हाइड्रो पावरले आइपिओ निष्कासनका लागि स्वीकृत पाएका हुन्। स्थानीयबासी र सर्वसाधारणका लागि ती कम्पनीले आइपिओ जारी गर्नेछन्। तीन कम्पनीले कुल १ करोड ५७ लाख ५० हजार कित्ता आइपिओ जारी गर्नेछन्। यसमध्ये न्यादीले ४० […]

आज सुनको मुल्य घट्यो, तोलाको कति ?

अर्थ राजनीति  ~  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैँयाले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैँयामा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजावी सुन भने आज प्रतितोला ९१ […]

तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

अर्थ राजनीति  ~  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।  कालिका पावर कम्पनी, अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि आएको हो । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ । नेप्सेका अनुसार यस अवधिमा नेप्से २१.१२ अंकले बढेर उच्च विन्दुमा पुगेको छ […]

सोमबार नेप्सेमा देखियो सुरुवाती उत्साह

अर्थ राजनीति  ~  साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा सुरुवाती उत्साह देखिएको छ। पहिलो १५ मिनेटमा नै नेप्से परिसूचकमा १० अङ्क माथिको बढोत्तरी देखिएको छ। सोमबार प्रि-ओपनिङमा नै नेप्से परिसूचक ६।९० अङ्कले बढेर ३०८७।९१ अङ्क पुगेको थियो। नेपाल स्टक एक्सचेन्जका अनुसार प्रि-ओपनिङमा ६८ वटा कम्पनीको कारोबार भएको छ । जसमा ४९ वटा कम्पनीको सेयर […]

नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीति अझै सार्वजनिक हुन सकेन

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले विगतमा साउन पहिलो साता सार्वजनिक गथ्र्यो, मौद्रिक नीति । चालू आर्थिक वर्षको दोस्रो साता बितिसक्दा पनि कुनै छाँटकाँट छैन। नीति ल्याउने तयारी भइरहँदा अर्थमन्त्री परिवर्तन भए। त्यसपछि बजेट संशोधन गर्ने भनिएकाले ढिलाइ भएको हो। राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बजेटले के–के अंकले मौद्रिक नीतिलाई प्रत्यक्ष प्रभाव पार्छ भनेर हेर्न […]

आज घट्यो सुनको मूल्य, यस्तो छ भाउ

अर्थ राजनीति  ~ नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ९ सय रहेको छ […]