‘संक्रमणको तीव्रता हेर्दा माघको तेस्रो सातासम्म अर्कै स्थिति आउन सक्छ’

अर्थ राजनीति  ~  सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमणदर वृद्धि हुँदै गएको छ । पुस अन्तिम सातादेखि दैनिक बढीमा एकसय जनामा संक्रमण पुष्टि भइरहेकोमा पछिल्लो समय भने त्यो संख्या वृद्धि भएर दुई सयदेखि साढे तीन सय जनासम्म पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार सोमबार मात्र थप ३४५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये १५४ […]

सर्वोच्च अदालतको फुलकाेर्ट : सबै न्यायाधीश आ–आफ्नै च्याम्बरमा

अर्थ राजनीति  ~  सर्वोच्च अदालतको फुलकोर्ट  सम्पन्न भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको बैठकमा अन्य न्यायाधीशहरु आ–आफ्नै च्याम्बरमा रहेर सहभागी भएका थिए । फुलकोर्ट संयुक्त रुपमा बस्ने परम्परा रहे पनि यस पटक प्रधानन्यायाधीशसहित सबै न्यायाधीश आ–आफ्नै च्याम्बरमा रहेर बैठक बसेको हो । बैठकका एजेण्डा सुरु मै तय भइसकेको र ती एजेण्डामाथि सबैको […]

गौतमबुद्ध विमानस्थल परीक्षण उडानको प्रतिक्षामा

अर्थ राजनीति  ~  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान) का लागि तयार भएको छ । पटक–पटक म्याद थप्दै यसअघि सन् २०२० को शुरुमा नियमित उडान गर्ने भनिएको यो विमानस्थलमा कोरोना महामारीका कारण उपकरण जडानमा ढिलाई भएकाले परीक्षण उडानमा ढिलाइ भएको हो । तर अहिले सबै उपकरणहरु जडान भइसकेकाले परीक्षण उडानका लागि तयारी अवस्थामा रहेको […]

चार वर्षमा टुंगो लाग्यो प्रदेश २ को नाम र राजधानी

अर्थ राजनीति  ~  प्रदेश स्थापना भएको झन्डै चार वर्षपछि प्रदेश २ ले नाम र स्थायी राजधानी पाएको छ । सोमबारको प्रदेश सभा बैठकमा “मधेस” नाम र “जनकपुरधाम” राजधानी रहने प्रस्ताव दुईतिहाइ बहुमतले पारित भयो । प्रदेशको नाम ‘मधेस’ राख्ने प्रस्तावमा ८० सांसदले पक्षमा मतदान गरे । यसैगरी, स्थायी राजधानी जनकपुरधाम रहने प्रस्तावमा ७८ सांसदले पक्षमा मत दिए । सभामुखसहित […]

काठमाडौंका विभिन्न स्थानमा कोभिडविरुद्धको बुस्टर खोप लगाउन सुरु

अर्थ राजनीति  ~  कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्र मार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको हो । कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिन थालिएको हो । काठमाडौंका विभिन्न स्थानमा भएका खोप केन्द्रहरुमा खोप लगाउनेको भीड रहेको छ । सञ्चालित […]

प्रदेश २ को राजधानी जनकपुरधाम निर्धारण

अर्थ राजनीति  ~   प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम निर्धारण भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकेको हो । संविधानमा प्रदेशको नाम र स्थायी राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले तोक्ने प्रावधान छ । प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावका सम्बन्धमा प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएकोमा जनकपुरधाम […]

लिपुलेक सडक विस्तार : नेपाल–भारत सीमाबारे हाम्रो अडान पुरानै

अर्थ राजनीति  ~  भारतले नेपाली भूमि लिपुलेकमा सडक विस्तार गर्न लागेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन पहिला दिएको अभिव्यक्तिलाई लिएर नेपालका सत्तारुढ र प्रमुख विपक्षी दलले आपत्ति जनाएपछि काठमाडौंस्थित भारतीय दूतावासले सो विषयमा प्रष्टिकरण दिएको छ । शनिबार प्रेस नोट जारी गर्दै भारतीय दूतावासे नेपाल–भारत सीमाबारे भारतको अडान पुरानै रहेको बताएको छ । […]

संघीयता असफल पार्ने नियत : प्रदेश २ सरकारको आरोप

अर्थ राजनीति  ~  प्रदेश २ को सरकारले ‘अप्पन शासन, अप्पन प्रशासन’ भन्दै सबैभन्दा पहिला प्रदेश प्रहरी ऐनको कानुन निर्माण गरेको थियो । तर प्रदेश सरकार गठन भएको चार वर्ष बित्दा पनि प्रदेश प्रहरी कानुन कार्यान्वयनमा आउन सकेको छैन । संघीय सरकारले ढिला गर्दा प्रदेश प्रहरी ऐन कार्यान्वयनमा अन्योल देखिएको हो । संविधानको धारा ५७ मा […]

नारायणहिटी प्रकरण : फाइल फिर्ता गर्ने तत्कालीन सचिव कै सरुवा

अर्थ राजनीति  ~  रोयल बगैंचा रेस्टुरेन्टका नाममा नारायणहिटी संग्रहालयको जग्गा कब्जा गराउन तयार भएको फाइल फिर्ता गरिदिएकै कारण तत्कालीन सचिवको सरुवा भएको खुलासा भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव कृष्ण देवकोटाले ‘विशेषतः त्यो’ र त्यस्तै अन्य विषयमा असहमति हुँदा आफ्नो सरुवा भएको बताएका छन् । मन्त्रालयको नेतृत्वमा योगेश भट्टराई आएपछि फेरि त्यही […]

पाल्पाको रानीमहल पनि अब संग्रहालय

अर्थ राजनीति  ~  नारायणहिटीलाई संघीय सरकारले संग्रहालयमा परिणत गरेजस्तै पाल्पाको रानीमहललाई पनि संग्रहालय बनाइएको छ। यो काम भने तानसेन नगरपालिकाले बौघागुम्हा र बगनासकाली गाउँपालिकासँग मिलेर गरेको हो। नेपालको ताजमहलका रुपमा चिनिएको रानीमहल दरबार अब नयाँ सजावटसाथ तयार छ। खड्ग शम्शेरले निर्माण गरेको यो दरबारमा संग्रहालयका रुपमा विकसित गर्दै उनले प्रयोग गरेका भाडा, मूर्ति, शंख, शालिग्रामजस्ता […]