‘वैशाखमा अर्ली इलेक्सन गर्न फेरि प्रतिनिधिसभा भंग गर्नुपर्छ’ : कानून व्यवसायी
अर्थ राजनीति ~ स्थानीय तहको चुनाव टार्न खोजेको आरोप लागिरहेका बेला सरकारको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाखमा प्रतिनिधिसभाको चुनाव गर्ने प्रस्ताव अघि सारेका छन् । राष्ट्रिय राजनीति आफ्नो वरिपरि घुमिरहोस् भन्ने चाहना राख्ने प्रचण्डको यो प्रस्तावले तरंग त ल्याएको छ, तर ‘टिट फर ट्याट’को शैलीमा आएकाले प्रचण्डको प्रस्तावलाई सत्तारुढ […]
