सुर्खेतमा एमाले र कांग्रेस समर्थकबीच झडप, ६ जना घाइते

अर्थ राजनीति  ~  सुर्खेतमा नेकपा एमाले र नेपाली कांग्रेसका समर्थकबीच झडप हुँदा ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सिम्ता गाउँपालिका–६ स्थित ऋषिडाँडामा दुई पक्षबीच झडप भएको हो। मंगलबार राति साढे ११ बजेतिर सामान्य विवाद भएको थियो। त्यसपछि दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले […]

स्थानीय निर्वाचन : गाडी पठाएर मतदाता ओसार्दै दल र नेताहरू

अर्थ राजनीति  ~ स्थानीय निर्वाचनले गर्दा काठमाडौं उपत्यका छाड्ने यात्रुहरूको चाप बढेको छ। मुलुकभरिबाट विभिन्न सिलसिलामा काठमाडौं आएकाहरू मतदान निम्ति आ-आफ्नो गाउँसहर फर्किने क्रम बढेसँगै उपत्यकाका बसपार्कमा चहलपहल बाक्लिन थालेको छ। उपत्यकाको कोटेश्वर, कलंकी, बसपार्क लगायत स्थानमा आइतबारबाट लामो दुरीका सवारी चाप अत्यधिक छ। ट्राफिक प्रहरीका अनुसार बिहान र साँझ काठमाडौंबाट बाहिरिने सवारी संख्या बढेको […]

श्रीलंकामा प्रधानमन्त्रीको राजीनामापछि सडक प्रदर्शन झन् चर्किंदै

अर्थ राजनीति  ~  आर्थिक संकटले ग्रस्त श्रीलंकामा प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिएका छन् । तर प्रधानमन्त्रीको राजीनामापछि पनि सडक प्रदर्शन झन् चर्किएको छ । सर्वसाधारणले प्रधानमन्त्री राजपाक्षेको निवासमा आगो लगाईदिएका छन् । सरकारका अन्य मन्त्रीहरुका निवासमा पनि आगजनी गरेका छन् । प्रधानमन्त्री निवासमा भीड ओइरिएपछि राजपाक्षे निवास भित्रबाट प्रदर्शनकारीमाथि गोली प्रहार गरिएको छ । घटनामा […]

मतदानको दिन बिदा दिन निजी क्षेत्रलाई निर्वाचन आयोगको आग्रह

अर्थ राजनीति  ~  निर्वाचन आयोगले ३० वैशाख अर्थात् स्थानीय तहको निर्वाचनको मतदानको दिन बिदा दिन निजी क्षेत्रलाई आग्रह गरेको छ । सरकारले भने सार्वजनिक बिदाको निर्णय गरिसकेको छ । स्थानीय तह निर्वाचनमा सबै मतदाताको मताधिकार सुनिश्चित गर्न भन्दै आयोगले उक्त दिन निजी क्षेत्र, विभिन्न संघसंस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी लगायतलाई बिदा […]

प्रकाशमान सिंह : ” टिमले हारेर आफूले मात्रै जित्ने सपना नदेखे हुन्छ “

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनमा  आफ्नो टिमलाई नजिताइकन आफूले मात्रै जित्ने सपना नदेख्न चेतावनी दिएका छन् । मंगलबार बिहान चन्द्रागिरि नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले आफूलाई मात्रै नभएर सबैलाई भोट माग्न कार्यकर्ताहरुलाई आग्रह गरे। ‘यो बहुदल अन्तर्गतको चुनाव हो’ उनको भनाइ छ, ‘यहाँ टिमलाई भोट माग्ने […]

चुनाव प्रचार प्रसारको अन्तिम दिन : प्रमुख दलका शीर्ष नेता गृहजिल्ला केन्द्रीत

अर्थ राजनीति  ~  स्थानीय तह निर्वाचन २०७९ को चुनाव प्रचार प्रसारको आज अन्तिम दिन  भएकाले उम्मेदवार तथा राजनीतिक दलहरुले आफ्नो चुनावी प्रचारप्रसार आजै दिनभरमा टुंग्याउदैछन् । प्रचार प्रसारको अन्तिम घडीको सदुपयोग गर्दै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले समेत देशभर विभिन्न स्थानमा चुनावी सभा गरेर मत माग्दैछन् । यसैक्रममा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु चुनावी अभियानको […]

” ५ वर्षमै वृद्धभत्ता दिने प्रतिबद्धता कार्यान्वयन गर्छौँ “: प्रवक्ता डा. महत

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले ६५ वर्षमै वृद्धभत्ता दिने प्रतिबद्धता कांग्रेसले गरेको बताएका छन् । साोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. महतले कांग्रेसले ६५ वर्षमै वृद्धभत्ता दिने प्रतिबद्धता जनाएको बताए । ‘वृद्धभत्ता ७० वर्षमाथिकाले पाउने व्यवस्था छ । अहिले हामीले प्रतिबद्धता गरेका छौं, ६५ वर्षमै वृद्धभत्ता सुनिश्चित गर्ने । किनभने अहिले […]

” देउवाले आफ्नै पार्टी सिध्याउन लाग्नुभयो ” : अध्यक्ष ओली

अर्थ राजनीति ~  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि आफ्नो पार्टी सिध्याउन लागेको टिप्पणी गरेका छन् । आइतबार चितवनमा आयोजित चुनावी सभामा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी सिद्धिने अवस्थामा पुग्दा पनि कांग्रेस कार्यकर्ताहरु के हेरेर बसेका छन् भनेर प्रश्न समेत गरे । उनले कांग्रेस कार्यकर्ताहरु प्रचण्डका छोरी […]

” लोकतन्त्र बचाउन गठबन्धनको जित आवश्यक ” :प्रधानमन्त्री देउवा

अर्थ राजनीति  ~  प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महानगर मात्र नभई हरेक पालिकामा गठबन्धनलाई विजयी गराउन आग्रह गरेका छन् । पाँच दलीय गठबन्धनले आइतबार पोखरामा आयोजना गरेको बृहत् चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएकोले गठबन्धनका उमेदवारहरुलाई पालिका हुँदै महानगरमा विजयी गराउन आग्रह गरेका हुन् । उनले भने, ‘छुटफुट ठाउँमा […]

फिल्मी राजनीति : ‘भोट देऊ, नत्र गब्बर सिंह आउँछ’

अर्थ राजनीति  ~  वैशाख २२ गते भरतपुरमा आयोजित सत्ता गठबन्धनका शीर्ष नेताको सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पुत्री रेणु दाहाललाई भोट दिन नचाहनेप्रति धाकधम्कीकै भाषा बोलेपछि अहिले त्यसको व्यापक आलोचना भइरहेको छ। ‘हँसिया हथौडालाई भोट नदिए देश दुर्घटनामा पर्नसक्छ’ भनेर दाहालले जनतामाझ भय र आतंक सिर्जना गर्न खोजेका छन्। अप्रत्यक्ष रुपमा उनले ‘हामीलाई भोट […]