केशव स्थापितलेभन्दा बालेन साहले ल्याए ७ हजार ७ सय बढी मत
अर्थ राजनीति ~ काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साह अन्य उम्मेदवारभन्दा निकै अघि बढेका छन् । शाहले बुधबार बिहान १० बजेसम्मको अध्यावधिक विवरणअनुसार एमालेका उम्मेदवार केशव स्थापितले भन्दा ७ हजार ७ सय बढी मत पाएका छन् । उनले १६ हजार ५२ मत पाउँदा दोस्रो स्थानमा रहेका स्थापितले ८ हजार ३४५ मत पाएका छन् […]
