बालेनकाे अग्रता कायमै , स्थापित र सिर्जना पछिपछि

Machchapuchchre

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहितको अग्रतालाई कायमै राखेका छन् ।  अहिलेसम्म गणना भएको मतमा बालेनले १० हजार ७ सय ९७ मत पाएका छन् । एमालेका केशव स्थापितले ५ हजार ७ सय ८७ मत पाएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ५ हजार ७४ मत पाएकी छन् । बालेनले स्थापितभन्दा ५ हजार १० र सिंहभन्दा ५ हजार ७ सय २३ मत धेरै पाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्