” लागूपदार्थ दुव्र्यसनी चुनौतीको रुपमा अघि बढीरहेका छन् ” : गृहमन्त्री खाँण
अर्थ राजनीति ~ गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा लागूपदार्थ दुव्र्यसनी चुनौतीको रुपमा अघि बढीरहेको बताउनुभएको छ । लागू औषध दुरुपयोग तथा अवैध ओसारपसरार बिरुद्धको दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आज (आइतबार) गृहमन्त्री खाँणले यस्तो बताउनुभएको हो । उहाँले लागू पदार्थको दुव्र्यसनको कारणले समाजलाई गम्भीर असर पारेको पनि बताउनुभयो । मन्त्री खाँणले लागू औषधको गम्भीर […]
