काठमाडौं महानगरपालिका–४ का वडा अध्यक्ष विरुद्ध पक्राउ पुर्जी

अर्थ राजनीति ~  काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जन विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । नेकपा एमालेबाट निर्वाचित अध्यक्ष महर्जनलाई पक्राउ गरेर उपस्थित गराउन जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पत्र पठाएको छ । असार ६ मा  अदालतले प्रहरी वृत महराजगञ्जलाई पत्र लेखेर वडा अध्यक्ष महर्जन, वडा नम्बर–४ का पूर्व अध्यक्ष मोहनबहादुर विष्ट […]

अध्यक्ष नेपालको निर्देशन : “पार्टीको इज्जत राखेर काम गर्नुस् “

अर्थ राजनीति  ~ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना मन्त्रीलाई प्रशिक्षण दिएर पठाएका छन् । पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा नवनियुक्त मन्त्रीहरुलाई बोलाएर उनले विवादित काम नगर्न निर्देशन दिएका हुन् ।  विहान १० बजेतिर नेपालले सहरी मन्त्री मेटमणि चौधरी, पर्यटन मन्त्री जीवनराज श्रेष्ठ, श्रम मन्त्री शेरबहादुर कुँवर, स्वास्थ्यमन्त्री भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई […]

जसपा भित्र पनि मन्त्री परिर्वतनको माग

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र पनि मन्त्री परिवर्तन गर्नुपर्ने आवाज उठेको छ। अहिले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाई पार्टीबाट नयाँ मन्त्री पठाउनुपर्ने माग केही सांसदहरूले राखेका छन्। सोमबार बेलुकी काठमाडौंको रातोपुलस्थित एक घरमा बसेको बैठकमा पनि मन्त्री फेर्नुपर्ने विषयले प्रवेश पाएको थियो। जसपाका कार्यकारिणी समितिका सदस्यहरू सहभागी बैठकमा मन्त्री फेर्नुपर्ने माग […]

प्रधानमन्त्री देउवाले दिउँसो मन्त्रिपरिषद बैठक बोलाए

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले आज मंगलबार दिउँसो मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ । बैठक मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्नुपर्ने थियो । तर, मन्त्रिपरिषद सदस्य हेरफेरका कारण सोमबार बैठक बस्न सकेन । त्यसैले मंगलबार दिउँसो प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले […]

” दुई वर्षभित्र सबै जनतामा गुणस्तरीय विद्युत् सेवा उपलब्ध हुन्छ ” : ऊर्जामन्त्री भुसाल

अर्थ राजनीति  ~  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्ने बताएका छन् । सरकारको तर्फबाट संघीय संसद् मा पेस भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा आफू नेतृत्वको मन्त्रालयसँग सम्बन्धित विषयमा राष्ट्रियसभा सदस्यहरूको प्रश्नहरूको जवाफ दिँदै उनले स्पष्ट कार्ययोजना बनाएर पूर्ण […]

रुस र युक्रेनबीचकाे युद्धले विश्वकै अर्थतन्त्रमा असर

अर्थ राजनीति  ~  रुस र युक्रेनबीच भएकाे युद्धले विश्वकै अर्थतन्त्रमा असर परेकाे छ । अहिले युक्रेन युद्ध पाँचौं महिनामा प्रवेश गरेको छ । खासगरी खाद्यान्न, उर्जा र आर्थिक रुपमा विश्वभर १ अर्ब ६० करोड जनता प्रभावित भएका छन् । विश्वका १ सय ७ मुलुकमा युद्धको कुनै न कुनै असर परेको छ । शक्ति र सत्ताका […]

एमाले सांसदहरू सरकारप्रति आक्रामक

अर्थ राजनीति  ~  प्रतिनिधिसभा बैठकको शून्य समयमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरू सरकारप्रति आक्रामक भएका छन् । उनीहरूले सामाजिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्ने अधिकांश एमाले सांसदहरूले सरकार जनताको शान्ति सुरक्षा र समस्याप्रति उदासीन भएको आरोप लगाएका छन् । सांसद कृष्ण राईले मेलम्ची खानेपानी आयोजनाका कारण बौद्ध र जोरपाटीका स्थानीयलाई […]

” न्यायालयमा विकृति र विसंगतिको शुरूआत न्यायाधीश नियुक्तिबाटै “: मन्त्री शर्मा

अर्थ राजनीति  ~  कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोईराला) ले न्यायालयमा विकृति र विसंगतिको शुरूवात न्यायाधीश नियुक्तिबाट भइरहेको दाबी गरेका छन्। आईतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले यस्तो बताएका हुन्। उनले न्यायाधीश नियुक्ति गर्दा योग्यता, क्षमता, निष्पक्षता, नियुक्ति गरिएको व्यक्तिले गर्दै आएको कार्यसम्पादनाई […]

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै

अर्थ राजनीति  ~  प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक सुरु हुनेछ । संसद् सचिवालयले आजको बैठकमा विभिन्न प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकको शुरूमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘लोक सेवा आयोगको बैसठ्ठी औं वार्षिक प्रतिवेदन (२०७७ साउन – २०७८ असार)’ पेस […]

“धनगढीबाटै पहिलो उडान हुनेछ, जहाजबारे काठमाडौँमा सोध्नु पर्दैन ” – मन्त्री आले

अर्थ राजनीति  ~  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताएका छन् । कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलमा निर्माण गरिने टर्मिनल भवन सुधार, व्यागेज हेन्डलिङ सिस्टम, वाटर फाउन्टेन, क्यानटिन र गेट निर्माणकको शनिबार शिलान्यास गर्दै उनले  सुदूरपश्चिमका यात्रुले […]