” नेपालले बिना कारण जलवायु परिवर्तनको असर भोग्नु परेको छ ” : महासचिव गुटेरेस
Artharajniti ~ संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको असर नेपालले भाग्नु परेको बताएका छन् । समुन्द्री सतहदेखि ४ हजार १ सय ३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर ९एबिसी० पुगेर उनले जलवायु परिवर्तनको मुख्य कारण विकसित राष्ट्र भएपनि त्यसको असर नेपालले भाग्नु परेको बताएका हुन् । उनले यसमा नेपालको कुनै हात नभएको बताए […]
