काठमान्डौ इन्ष्टिच्युट अफ चाइल्ड हेल्थलाई वाणिज्य बैंकद्धारा ५० लाखको सहयोग

अर्थ राजनीति |  काठमान्डौ इन्ष्टिच्युट अफ चाइल्ड हेल्थलाई वाणिज्य बैंक लिमिटेडले अस्पताल बनाउनको निमीत्त ५० लाख रुपैया सहयोग गरेको छ | २०७६ फाल्गुन १४ गतेका दिन वाणिज्य बैंकका प्रमुख अधिकृत किरण कुमार श्रेष्ठ र किओचका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाबीच समझदारीपत्रमा हस्ताक्षर गरेका छन | वाणिज्य बैंकका सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारले ५० लाख रुपैयाको […]

देशभरका व्यवसायीले नेतृत्व लिन दवाव दिनुभएका कारण बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने निर्णय गरेको हु: चन्द्र ढकाल

अर्थ राजनीति । काठमान्डौको होटेल याक एंड यतिमा कार्यक्रम आयोजना गर्दै चन्द्र ढकालले आउदो चैत्र  २८ र २९ गते हुन् लागेको नेपाल उधोग वाणिज्य  महासंघको साधारण सभामा बरिष्ठ उपाध्क्ष्य पदमा उमेद्वारी दिने घोषणा गरेका छन । ढकालले व्यावासायीहरुले उमेद्वारमा उठ्न जोड गरे पछी मात्र आफु सहभागी हुन् लागेको बताए । अध्यक्ष बन्न लागेका शेखर गोल्छाको […]

2७ वटा वाणिज्य बैंकहरु मध्ये १७ वटा बैंकहरुको आधार दर एकल अंकमा

अर्थ राजनीति । १० वटा वाणिज्य बैंकहरुको आधार दर दोहोरो अंकमा आएको छ भने बाकि १७ वटा बैंकहरुको आधार दर एकल अंकमा आएको छ । कति बैंकको आधार दर बढेको देखिन्छ भने कति बैंकको आधार दर घटेको देखिन्छ । आधार दर घटेको बैंकहरुमा ऋण लिन जादा ग्रहाकहरुलाई सस्तो व्याजमा ऋण दिइन्छ र साथै आधार दर […]

स्प्रेड दर लचक हुने सम्भावना

अर्थ राजनीति । सोमबार बिहान  अर्थ मन्त्रालयमा अर्थमन्त्री, अर्थसचिव, दुबैजना डेपुटी गभर्नर र सबै वाणिज्य बैंकका सीइओहरु छलफलमा सामेल थिए । राष्ट्र बैंकले स्प्रेडको गणनाविधि परिवर्तन गरेका कारण बैंकहरुलाई टिक्न गाह्रो भएको बैंकर्सहरुले गुनासो गरे । बैंकर्सहरुले पुस मसान्तमा बैंकहरुको नाफा प्रभावित भएको तथ्यांक प्रस्तुत गर्दै गणनाविधि पुनर्बिचार गरिदिन अर्थमन्त्री खतिवडासंग आग्रह गरेका छन । […]

राष्ट्र बैंकले दुई अर्ब बराबरको ट्रेजरी बिल विक्री गर्दै

अर्थ राजनीति । दुई अर्ब रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गर्ने लागेको  छ नेपाल राष्ट्र बैंकले । बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले ९१ दिने अवधिको दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । आउँदो जेठ ६ गतेसम्म ट्रेजरी बिल परिपक्व हुनेछ ।

राष्ट्र बैंक; ललिता निवास सम्बन्धित बैंक कर्जाको ‘प्रोभिजनिङ’ तयारीमा

अर्थ राजनीति ।  नेपाल राष्ट्र बैंकले बालुवाटारस्थित ललिता निवासकोसरकारी जग्गा धितो राखेर प्रवाह गरिएको ऋण कर्जालाई खराब कर्जा मानी त्यसका लागि प्रोभिजनिङ गर्न लगाउने तयारीमा  रहेको बुझिएको छ । बैंकले दिएको कर्जाको अवस्था र घटनाको प्रारम्भिक मूल्यांकन गर्दा यस्तो कर्जा प्रोभिजनिङ गर्ने आवश्यकता देखिएको राष्ट्र बैंकले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित प्रधानमन्त्रीको […]

गणेश अवस्थी ग्लोबल आइएमई बैंकका चिफ म्यानेजर , नविल बैंकको एजिममा नियुक्त

अर्थ राजनीति ।  ग्लोबल आइएमई बैंकका चिफ अपरेटिङ अफिसर गणेश अवस्थी नबिल बैंक जाने भएका छन् । नविलमा गणेश अवस्थी सहायक महाप्रवन्धक(एसिस्टेन्ट जनरल म्यानेजर)मा जान लागेका हुन् । गणेश अवस्थीले ग्लोबलमा केहि हप्ता अघि राजीनामा दिइसकेका छन् । उनको राजीनामा भने स्वीकृत भइनसकेको जानकारी छ । उनले नविल बैंकबाट अफर लेटर लिइसकेका छन् । दुई […]

कृषि विकास बैंकको ४ करोड हिनामिना गर्ने दीपिका रेग्मीसहित आठ जनाविरूद्ध अदालतमा मुद्दा दायर

अर्थ राजनीति । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले न्युरोड शाखाको कृषि विकास बैंकको रकम हिनामिना गरेको आरोपमा दीपिका रेग्मीसहित आठ जनाविरूद्ध मुद्दा दायर गरेको छ । आयोगले २० करोड रुपैयाँ बीगो दाबीसहित बैंकका कर्मचारी रेग्मी सहित प्रेमहरि ढुंगेल, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे, रमेशराज विष्ट र प्रकाश घतानीविरुद्ध मुद्दा दायर गरेको हो । […]

अर्थमन्त्री डा. युवराज खतिवडाले वाफिया सहित चार आर्थिक विधेयक संसदमा पेश

अर्थ राजनीति ।  अर्थमन्त्री डा. युवराज खतिवडाले वाफियासहित चार विधेयक संसदमामा पेश गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभाको मंगलबारको बैठकमा छलफलको सार्बजनिक ऋण ब्यबस्थापन विधयेक २०७६, बैंक तथा वित्तीय संस्था सम्बन्धि (पहिलो संशोधन) विधयेक २०७६, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधयेक २०७६ र धितोपत्र सम्बन्धि (पहिलो संशोधन) विधयेक २०७६ संसदमा पेश गरेका हुन् […]

बिक्रीमा बैंक अफ काठमाण्डूको संस्थापक सेयर

अर्थ राजनीति । बैंक अफ काठमाण्डूको संस्थापक समूहको सेयर कसैले पनि नकिनेपछि न्यूनतम ६ करोड रूपैयाँ हाराहारीको संस्थापक सेयर बिक्रीमा राखिएको हो । बैंकको संस्थापक समूहको सेयर कसैले पनि नकिनेपछि सर्वसाधारणलाई बिक्री खुल्ला गरिएको हो । बैंकको कुल ३ लाख ७० हजार ३५६ कित्ता सेयर बिक्रीमा राखिएको बताईएको छ । १०० रूपैयाँ अंकित दरका सेयरको […]