गुड्विल फाइनान्स लिमीटेडको ऋणपत्र बिक्री खुला

अर्थ राजनीति । गुड्विल फाइनान्स लिमीटेडले रु. २५ करोड रुपैयाँबराबरको ऋणपत्र आज बिक्री खुला गरेको छ । वार्षिक १२ प्रतिशत ब्याज पाइने ७ वर्षे अवधिको डिवेञ्चर–२०८३ का इकाइ बिक्री खुला गरिएको हो । ऋणपत्रका इकाइहरुमा छिटोमा चैत २ गतेभित्र र ढिलोमा चैत १२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । एनआइबिएल एस क्यापिटल लिमीटेडले ऋणपत्रको निष्कासन तथा बिक्री […]

प्राईम बैंकले,कैलाश विकास बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गर्ने

अर्थ राजनीति । आगामी २९ गतेबाट प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गर्ने लागेको छ । प्रणाली मिलाउनु पर्ने भएकाले अघिल्लो दिन दुवै बैंकको कारोबार बन्द हुने जानकारी छ  । प्राइमले कैलाश विकास बैंकलाई एक बराबर ०.९४ प्रतिशत सेयर अनुपातमा प्राप्ति गरेको हो । स्वाप रेसियोको आधारमा बोनस सेयरपछि कैलाश विकास […]

गभर्नर भएमा यस्ता काम हरु गर्नेछु : चिन्तामणि शिवाकोटी

अर्थ राजनीति । डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल टेलिभजन को न्युज च्यानलमा प्रतेक शनिबार राति ८ : ५० बजे प्रसारण हुने नेपाली टेलिभिजन क्षेत्रकै एकमात्र बिशुद्द बैंकिंग कार्यकर्म ‘बैंकिंग सेरोफेरो’ को शनिबारिय अंकका लागि बोल्दै तत्काल स्प्रेड दर परिमार्जन नहुने र रास्ट्र बैंक आफ्नो अडानमा अडिग रहेको बताएका छन । उनले हाल रास्ट्र बैंकको नीतिले […]

रास्ट्र बैंकको सुन निक्षेप योजना

अर्थ राजनीति । रास्ट्र बैंकको निर्देशन अनुसार अब ग्राहकहरुले बैंकमा सुन धितो राखेर ऋण लिने मात्र होइन, बैंकमा सुन जम्मा गरेर पनि ब्याज पाउने भएका छन । बैंकले न्युनतम २५ ग्रामभन्दा बढी सुन मात्र निक्षेपका रुपमा स्वीकार्ने बताइएको छ । सुनको शुद्द्ता तथा तौल मापन गर्ने छुटै संयन्त्र बैंकले तोक्नु पर्नेछ । आफुले बैंकमा जम्मा […]

लक्ष्मीप्रपन्न निरौला कृषि बैंकको अध्यक्ष पदमा नियुक्त

अर्थ राजनीति । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला कृषि विकास बैंकको अध्यक्षमा नियुक्त भएका छन् । अवकाश हुनुअघि उनी राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक र प्रवक्ता पनि थिए । अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर निरौला राष्ट्र बैंकको व्यवस्थापन समितिका सदस्य सचिव पनि रहेका थिए । अर्थमन्त्री स्तरीय निर्णयबाट बुधबार बिहान उनी […]

नेपाल बैंकको ब्राण्ड एम्बेसडर: महावीर पुन

अर्थ राजनीति । वैज्ञानिक डाक्टर महावीर पुन नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त भएका छन । हिजो उनले र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । पुन राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष भएर काम गरि राखेका छन । बैंकले पुनसँगको सम्झौतासँगै उनको कामका लागि भन्दै पहिलो चरणमा १० लाख […]

गभर्नर डा. नेपालको अन्तिम मौद्रिक समिक्षा

अर्थ राजनीति  । नेपाल रास्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालको कार्यकाल सकिन केहि हप्ता बाकि रहेको छ । उनको कार्यकाल सकिन लागेको बेला उनले आफ्नो कार्यकालको अन्तिम मौद्रिक समिक्षा  सार्वजनिक गर्ने भएका छन । मौद्रिक समिक्षामा के के विषय समेट्ने भनेर व्यवस्थापन समितिमा अघिल्लो दिन बिहान छलफल गरिएको छ । गभर्नर, डेपुटी गभर्नर र उच्च […]

बैंकिंग क्षेत्रमा मर्जरले गति लिदै

अर्थ राजनीति । नेपाल रास्ट्र बैंकले ६ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई मर्ज तथा एक्विजिशनमा जान आफ्नो तर्फबाट सहमति दिएको छ । नेपाल रास्ट्र बैंकले सनराइज बैंकलाई सिर्जना फाइनान्सलाई आफ्नोमा मर्ज गर्न सहमिति दिएको छ । हाल सनराइज बैंकको चुक्ता पुंजी ८ अर्ब १६ करोड रुपया रहेको छ भने सिर्जना फाइनान्सको चुक्ता पुंजी ७३ करोड […]

अब नयाँ गभर्नर को बन्ला ?

अर्थ राजनीत । वर्तमान गभर्नर चिरन्जीवी नेपालको कार्य अवधि आउदो चैतको पहिलो हप्ताबाट सकिदैछ । चिरन्जीवी  नेपालको कार्यकाल सकिने बितिकै उहाको ठाउँमा नयाँ गभर्नर आउने छ । अहिले गभर्नर पदका लागि धेरै जना व्यक्तिहरु लागि परिरहनु भएको छ । रास्ट्र बैंकका वर्तमान डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी पनि अहिले गभर्नर पदका लागि जुटीरहनु भएको छ । […]

आफ्नो कार्यकाल नसकिदै फेरी अर्थमन्त्री युवराज खातिवडा नै अर्थमन्त्रीको पदमा नियुक्त हुने

अर्थ राजनीति । अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सक्किन छोटो समय मात्र रहेको छ । आफ्नो कार्यकाल नसकिदै उनि फेरी अर्थ मन्त्री हुने लागेका छन । एकचोटी अर्थमन्त्रीको पद ग्रहण गरे पछी अर्को चोटी अर्थमन्त्री बन्न नपाइने नियम भए पनि अर्थमन्त्री युवराज खतिवडा भने दोहोरिने भएका छन । अबको अर्थमन्त्रीको पदमा पनि युवराज खातिवडा नै आउने […]