ब्याजदर वृद्धि भए लगत्तै खुलेको बजारमा ८५ अंकको गिरावट
अर्थ राजनीति ~ ब्याजदर वृद्धि भए लगत्तै खुलेको धितोपत्र बजारमा फराकिलो अंकको गिरावट देखिएको छ। बजार खुलेको आधा घण्टा नहुँदै ८५ अंक अधिकले घटेको छ। गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २८०१.५६ को विन्दुमा कायम थियो। आइतबार प्री-ओपनिङमा १७ अंक घटेको नेप्से परिसूचक हाल २७१५ को विन्दुमा कारोबार हुँदै छ। ब्याजदर वृद्धिको दबाब पर्दा […]
