सरकार र महावीर पुनबीच ७ बुँदे सहमति, आन्दोलन पनि स्थगित

अर्थ राजनीति  ~  सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच ७ बुँदे सहमति भएको छ। सोमबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच सहमति पत्रमा हस्ताक्षर भएको हो। पुनले विभिन्न ११ बुँदे माग राखेर माइतीघरमा शुक्रबारदेखि धर्ना सुरु गरेका थिए। अनुसन्धानका लागि कोष स्थापना गर्ने सहमतिमा उल्लेख छ। ‘आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा सञ्चालन गर्न नेपाल सरकारले […]

चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिए

अर्थ राजनीति  ~  चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई लाख २१ हजार पाँच सय तीन पर्यटक निकुञ्ज भित्रिएका छन् । यो सङ्ख्या हालसम्मको सबैभन्दा बढी हो । अझै आव सम्पन्न हुन तीन महिना बाँकी रहँदै सबैभन्दा बढी पर्यटक भित्रिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज भित्रिएका पर्यटकमध्ये एक लाख […]

महानगरका मापदण्डविपरीतका १५ पेट्रोल पम्प हटाइने

अर्थ राजनीति   ~ काठमाडौं महानगरपालिकाले मापदण्ड नपुगेका १६ वटा पेट्रोल पम्प हटाउने तयारी गरेको छ । नेपाल आयल निगमले कामपालाई उपलब्ध गराएको तथ्याङ्कअनुसार ती पेट्रोल पम्प हटाउने तयारी गरेको हो । कामपाले पामदण्ड पुरा नगरेका पम्पको नाम गोप्य राखेको छ । यद्यपि, कामपाले मापदण्ड नपुगेका पम्प सञ्चालकलाई सो बारेमा केही महिना अघि नै जानकारी भइसकेको […]

” बैंकको ब्याजदर कम हुँदै छ “: गभर्नर अधिकारी

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदरमाथिको दबाब विस्तारै कम हुँदै गएको बताएका छन् । केन्द्रीय बैंकको ६८ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले बैंकिङ प्रणाली सुदृढ रहेको तर्क पनि गरे । पछिल्लो समय खराब कर्जा बढ्दै जाँदा बैंकहरूमाथि निरन्तर दबाब पर्दै आएको छ । साथै उच्च ब्याजदरका कारण निजी क्षेत्र बैंकप्रति […]

नबिलले बैंकले ल्यायो पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड

अर्थ राजनति  ~  नबिल बैंक लिमिटेडले ’नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ। बैंकले आफ्ना ग्राहकलाई केन्द्रित गरेर नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड ल्याएको हो। यस क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्कहरू नलाग्ने नबिल बैंकले जनाएको छ। यस कार्डमार्फत ग्राहकले किनमेल […]

अर्थमन्त्रीले तीन जना डक्टरलाई सल्लाहाकार नियुक्त गरे

अर्थ राजनीति  ~ अर्थमन्त्री डा. प्रकाश शरण महतले तीन जना आर्थिक सल्लाहाकार नियुक्त गरेका छन् । अर्थमन्त्री डा महतले तीनै जना पिएचडी गरेको अर्थविदलाई आफ्नो सल्लाहाकार टीममा राखेका छन् । मन्त्री महतले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाली कांग्रेसका नेता तथा गत निर्वाचनमा चितवनबाट चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका डा.विश्वनाथ पौडेललाई […]

इलेक्ट्रिक कारको आयात ६६ प्रतिशतले बढ्यो

अर्थ राजनीति  ~  नेपालमा इलेक्ट्रिक कारको आयातमा वृद्धि भएको छ। भन्सार विभागको आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्मको तथ्यांक अनुसार नेपालमा इलेक्ट्रिकको आयात ६६.३९ प्रतिशत बढेको देखिन्छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म २ हजार ४५१ यूनिट इलेक्ट्रिक कार नेपाल भित्रिएका छन्। गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा १ हजार ४७३ यूनिट इलेक्ट्रिक कार आयात […]

वाणिज्य बैंकहरूको खराब कर्जा तीन प्रतिशत माथि

अर्थ राजनीति  ~  चालु आर्थिक वर्षको सुरूवातदेखि नै मुलुकको अर्थतन्त्रमा सुस्तता आउँदा त्यसको असर बैंकिङ क्षेत्रमा देखिएको छ ।अर्थतन्त्रमा संकुचन बढ्दै जाँदा बजार सुस्त बनेपछि ऋणीहरूले बैंकबाट लिएको कर्जा तिर्न सकेका छैनन् । बैंकहरूले ऋण उठाउन जोडबल गरे पनि नसक्दा खराब कर्जा बढ्दो क्रममा देखएको छ । बैंकहरूले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक […]

कोरोनाकालको ब्याज र हर्जाना छुट गरिदिन निगमको अनुरोध

अर्थ राजनीति  ~  नेपाल वायुसेवा निगमले कोरानाकालको ब्याज, हर्जाना र पेनल छुट गरिदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको छ । निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका बेला व्यापारमा प्रतिकूल असर परेको भन्दै  निगमले सो अवधिको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन अनुरोध गरेको हो । निगमका प्रवक्ता […]

बैंकको नाफा ११.६७% बढ्यो, ३% नाघ्यो खराब कर्जा

अर्थ राजनीति  ~   खराब कर्जा ह्वात्तै बढेपछि वाणिज्य बैंकहरुको नाफामा सामान्य मात्रै सुधार देखिएको छ। चालु आर्थिक वर्षको चैतसम्म सञ्चलनमा रहेका कुल २१ वाणिज्य बैंकको खुद नाफा ४८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। पोहोर ४३ अर्ब ६१ करोड रुपैयाँ थियो। नाफा ११.६७ प्रतिशतले बढेको हो। वाणिज्य बैंकहरुको लिडर मानिएको नबिल बैंक नाफामा फेरी शीर्ष […]