भैरहवा-क्वालालम्पुर उडान सुरु गर्दै निगम
अर्थ राजनीति ~ नेपाल वायुसेवा निगमले भैरहवास्तिथ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया नियमित उडान सुरु गर्ने भएको छ । निगमले जेठ २९ गतेदेखि क्वालालम्पुर उडान सुरु गर्न लागेको हो । निगमले उडान तालिकाअनुसार भैरहवा क्वालालम्पुर सेक्टरमा उडान गर्ने गरी गरी टिकट बुकिङ खुला गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट तत्काललाई निगमले हप्ताको एक […]
