भोलि बिहान ६ घण्टा त्रिभुवन विमानस्थलमा उडान/अवतरण अवरुद्ध हुने
अर्थ राजनीति ~ काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भोलि (बिहीबार) बिहान ६ घण्टा उडान र अवतरण अवरुद्ध हुने भएको छ ।विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रियतर्फका सबै उडान बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म अवरुद्ध हुने भएको हो ।विमानस्थलमा यात्रुहरूको सुरक्षामा थप अभिवृद्धि गर्ने उद्देश्यले विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन यूपीएस जडान कार्य जारी […]
