उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले आइतबार पदभार ग्रहण गरेका छन् । गत चैत २८ र २९ गते काठमाडौंमा सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले आइतबार बिहान पदभार ग्रहण गरेका हुन् । अधिवेशनबाट महासंघका अध्यक्षमा चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ लगायत निर्वाचिन भएका थिए । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुसार ढकाल अध्यक्ष बन्नुभएको हो । आगामी कार्यकालमा अध्यक्ष बन्ने गरी अञ्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएकाे हाे ।साथै नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल ३ वर्षको हुने भएकाे छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्