” कृषिलाई नछोडी अन्यलाई जोडी , बैंक अगाडी बढ्दै ” : श्री अनिल कुमार उपाध्याय

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल बैंकर्स संघका अध्यक्ष एबम कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री अनिल कुमार उपाध्याय sir ,  कृषि विकास बैंक ५४ वर्ष  पारगरी  ५५ बर्समा प्रवेश गर्दै गरेको उपलक्ष्यमा बोल्दै  ” प्रत्येक शनिबार बेलुकी ८ :५० बजे प्रसारण हुने नेपाली टेलिभिजन  छेत्रको विशुद्ध बैंन्किंग कार्यक्रम  ” बैंन्किंग सेरोफेरो ” मा कार्यक्रम प्रस्तोता श्री मनोज पौड्यालसंग : –

” कृषिलाई नछोडी अन्यलाई जोडी भन्ने नाराका साथ हाम्रो शाखा, हाम्रो छ्यमता र हाम्रो जनसक्तिले भ्याएसम्म सेवा दिदै बैंक अगाडी  बढ्दै…..”  बाकी अंश  हेर्न को लागी तल click गर्नु होला …

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्