प्रतिजासुसी संयन्त्र बनाउन विधेयक राष्ट्रिय सभामा पेस

काठमाडौँ । संदिग्ध र निगरानीमा रहेका व्यक्ति तथा संस्थाका वैयक्तिक विवरणमा गुप्तचर विभागको प्रत्यक्ष निगरानी हुनसक्ने प्रावधानसहितको ‘विशेष सेवासम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक’ सोमबार राष्ट्रिय सभामा पेस भएको छ । कांग्रेस सदस्यहरूको विरोधका बीच प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले विधेयक पेस गरेका थिए। कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्य प्रकाश पन्तले नागरिकका […]

पुस २१ गते प्रदेशसभा बैठक बोलाउने मन्त्रिपरिषद्को निर्णय

हेटौंडा । प्रदेश नं– ३ को प्रदेश सरकारले यही पुस २१ गते प्रदेशसभाको बैठक आह्वान गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पुस २१ गते प्रदेशसभा बैठक बोलाउने निर्णय गरेको हो । प्रदेश प्रमुखलाई बैठक आह्वानका लागि निर्णय गरेर पठाइएको प्रदेश सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए । प्रदेशसभाको बैठकमा प्रदेशको राजधानी र नामाकरणको विषय औपचारिक […]

कांग्रेसको महाधिवेशन समयभित्रै हुने डा. कोइरालाको दावी

मोरङ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आयोजित पत्रकार भेटघाटमा नेता कोइरालाले २०७८ साल चैतमा हुने स्थानीय तहको निर्वाचन अगाडि नै पार्टी महाधिवेशन आवश्यक रहेकोमा जोड दिए । केन्द्रीय सदस्य डा कोइरालाले पार्टी सभापतिले महाधिवेशनको मिति […]

गोरखा पुगेर श्रेष्ठले भने – समाजवादको लक्ष्य पूरा गर्न सबै कम्युनिस्ट एकै कित्तामा उभिनुपर्छ

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवादको नयाँ वैचारिक क्रान्तिका लागि सबै कम्युनिष्ट पार्टी एकै ठाउँमा उभिनुपर्ने बेला आएको बताएका छन् । नेकपा पालुङटार नगरकमिटिले गोरखामा आयोजना गरेको पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रवक्ता श्रेष्ठले नेकपा समाजवादको लक्ष्य पूरा गर्नका लागि अघि बढिसकेकोे भन्दै अव कम्युनिष्ट पार्टी छुट्टाछुट्टै बस्नुको अर्थ नरहने बताए । […]

स्वर्गीय राजा वीरेन्द्रको ७५औं जन्मजयन्ती मनाइँदै

काठमाडौं । स्वर्गीय राजा वीरेन्द्र बीर बिक्रम शाहको ७५औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी हत्या काण्डमा मृत्यु भएको थियो । तत्कालीन रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ । राजा […]

सूचना प्रविधिसम्बन्धी विधेयक संसदीय समितिबाट पारित

काठमाडौं- प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । समितिको आजको बैठकको बहुमतले विधेयक पारित गरेको हो । बैठकमा सभापति कल्याणीकुमारी खड्काले विधेयकका १३१ दफामध्ये ३६ बुँदामा संशोधन भएको, फरक मत राख्ने सांसदहरुको आठ बुँदा पनि संशोधनमा समावेश गरी पारित भएको जानकारी दिइन् । बैठकमा सञ्चार तथा सूचना […]

दीपेन्द्र रावलसहित गिरफ्तार परेको ३ पत्रकार रिहा, कोईराला र नेपाल प्रहरी नियन्त्रणमै

काठमाडौं । कालापानी, लिपुलेक, लिम्पियाधुरा अतिक्रमणविरुद्धको प्रर्दशनको रिपोर्टिङमा गएका ३ पत्रकार रिहा भएका छन । रिपोर्टिङका क्रममा आइतबार दिउँसो प्रदर्शनीमार्गबाट गिरफ्तार परेका अनलाइन डबलीका प्रधान सम्पादक दिपेन्द्र रावल, रेडियो मिर्मिरेका पत्रकार साहस भट्ट र मोटिभेट अनलाइनका सम्पादक शोभराज बराल चौतर्फी दवावपछि रिहा भएका हुन् । नेपाल र पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठन, नेपाल र […]

राज्य व्यवस्था समितिबाट लोकसेवा विधेयक सर्वसम्मत पास

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७६ सर्वसम्मत पास गरेको छ । समितिको आइतावार बसेको बैठकले विधेयक र प्रतिवेदन पास गर्दै संसदमा पठाउने निर्णय गरेको हो । समितिमा लोकसेवाका कर्मचारी सरुवा गर्दा उसको सहमति लिनुपर्ने विद्यमान व्यवस्था हटाउने सहमति भएको थियो । तर प्रमुख विपक्षी नेपाली […]

पत्रकार दीपेन्द्र रावलसहित २७ जना भृकुटीमण्डपबाट गिरफ्तार, कहाँ राखियो ?

काठमाडौं । प्रहरीले पत्रकार दीपेन्द्र रावलसहित तीन पत्रकार अन्य २५ जनालाई भृकुटीमण्डपबाट गिरफ्तार गरेको छ । विप्लव नेतृत्वको नेकपानिकट अखिल क्रान्तिकारीले कालापानी, लिपुलेक, लिम्पियाधुरा अतिक्रमणविरुद्ध गरेको प्रर्दशनकाे रिपाेर्टिङ गर्न पुगेका अनलाइन डवलीका प्रधानसम्पादक दिपेन्द्र रावललाई प्रहरीले गिरफ्तार गरेको हो । पत्रकार रावलसँगै रेडियाे मिर्मिरेका पत्रकार साहस भट्ट र माेटिभेट अनलाइनका सम्पादक शाेभराज बराललाई समेत प्रहरीले […]

प्रदेश ३ को नाम बाग्मती राख्ने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले प्रदेश नम्बर तीनको नाम बाग्मती राख्ने निर्ण गरेको छ । आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले प्रदेश तीनको नाम बाग्मती र राजधानी हेटौडा राख्ने सहमति गरेको हो । बैठकले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय […]