सूचना प्रविधि र अनुसन्धान विधयेकविरुद्ध कांग्रेसले ज्ञापनपत्र बुझाउने

काठमाडौँ । संसदमा छलफलका क्रममा रहेका दुई विधेयक सूचना प्रविधि र नेपाल विशेष सेवा विधेयकविरुद्ध कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ । बिहीबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो । ‘यी दुवै विधेयकले जनताका अधिकार कुण्ठित गर्ने भएकाले यो हामीलाई मान्य छैन, […]

‘सूचना प्रविधि विधेयकको विषयलाई लिएर भ्रम सिर्जना गरियो’

काठमाडौँ — सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सूचना तथा सञ्चार प्रविधि विधेयकको विषयलाई लिएर भ्रम सिर्जना गर्न खोजिएको बताएका छन् । उनले तथ्यलाई छोपेर भ्रम सिर्जना गर्न खोजिएको दाबी गरे । ‘३६ वटा बुँदा संशोधन भएको नहेर्ने अनि आफूलाई के लागेको छत्यहीप्रचार गरेर भ्रमसिर्जना गर्न खोज्ने? त्यस हिसाबले समाचारहरु पनि आएका छन्,’ नियमित […]

संविधानमा लेख्दैमा सबै कुरा आफै पूरा हुदैन -प्रचण्ड

चितवन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानमा लेख्दैमा सबै कुरा आफै पूरा नहुने बताएका छन् । संविधानमा लेखेर मात्र त्यसको मर्म पूरा नहुने उनले धारणा राखे । बिहीबार पूर्वी चितवनको टरौलीमा आयोजित नेपाल कृषि सहकारी संघ लिमिटेडको १२ औं वार्षिक साधारण सभा तथा तालिम भवन उद्‍घाटन कार्यक्रममा बोल्दै प्रचण्डले […]

भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान, एक नेपालीको मृत्यु, को हुन उनी ?

काठमाडौं । भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान हुँदा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मारिनेमा गोरखाका अर्जुन थापा मगर रहेका छन् । जम्मु कश्मिरको लाइन अफ कन्ट्रोलमा बुधबार भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान हुँदा भारतीय सैनिकको ज्यान गएको थियो । तीमध्ये एक गोरखाका थापा मगर रहेको भारतीय सेनाका प्रवक्ता देवेन्द्र […]

गण्डकी प्रदेशसभा बैठक पुस २३ देखि बस्ने

पोखरा । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले पुस २३ गतेदेखि प्रदेशसभा बैठक बस्ने र त्यसका लागि गण्डकी प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको पुस १४ गते पोखरामा बसेको बैठकका निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले सो जानकारी दिए । नवलपरासी बर्दघाट सुस्त पूर्वस्थित धवादी फलाम खानीमा प्रदेश […]

यस्तो छ आजको मौसम, कहाँ-कहाँ हुदैछ वर्षा र हिमपात ?

काठमाडौं । न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभरको मौसममा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार दिनभर देशभर सामान्य बदली रही उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ । यस्तै पश्चिम र मध्य क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै पूर्वका […]

प्रजातन्त्रको रक्षाका लागि कां‍ग्रेस सधैँ लडिरहन्छ – सभापति देउवा

सुनसरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको रक्षाका लागि कांग्रेस सँधै लडिरहने बताएका छन् । नेपाली कांग्रेस सुनसरीले सदरमुकाम इनरुवामा आज आयोजना गरेको ४४औँं राष्ट्रिय एकता तथा मेलमिलाप एवं सम्मान कार्यक्रममा उनले कांग्रेसको मूल उद्देश्य नै प्रजातन्त्रको रक्षा गर्नुभएकाले प्रजातन्त्रको रक्षाका लागि कांग्रेस हरसम्भव लागिरहने बताएका हुन् । प्रजातन्त्रको रक्षाका लागि नेपाली कांग्रेसले राजा […]

पर्यटनहरुलाई मन्त्री भट्टराईको अपील -नेपाल आउनुहोस्, जीवनभरका लागि मिठो अनुभव लिएर जानुहोस्

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमणमा आउन पर्यटकहरुलाई अपील गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै भट्टराईले भने, ‘नेपाल प्रकृतिको अनुपम सिर्जना हो । यहाँका अनुपम एवं अद्वितीय प्राकृतिक सौन्दर्यसँग रमाउन नेपाल आउनुहोस् । जिन्दगीभरिका लागि मिठो अनुभव लिएर जानुहोस् ।’ उनले अघि भने, ‘नेपाल यो धर्तीकै […]

देश बन्नुपर्छ भनेर काम गरिरहेको छु, प्रधानमन्त्रीमा टिक्न होइन : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीमा टिकिराख्छु भनेर नभई देश बनाउन काम गरिरहेको बताएका छन् । ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा बालबालिकाले राखेको बालबालिकामा तपाईको लक्ष्य के थियो भन्ने प्रश्नमा ओलीले समयक्रमअनुसार लक्ष्यहरु परिर्वतन हुँदै गएको सुनाए । दुर्गम गाउँमा ६८ वर्ष अगाडि जन्मिएको आफूले प्रधानमन्त्री हुन्छु भन्ने सपना नदेखेको बताए । त्यसबेला आफूले भेटेको मानिसमध्ये […]

डा बाबुराम भट्टराई भन्छन् – नेपालमा इश्वी संवत् प्रचलनमा ल्याए मात्रै समृद्धि संभव हुन्छ

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा पनि अंग्रेजी वर्ष (इश्वी संवत्)लाई औपचारिक रुपमा कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन् । हाल नेपालको ‘प्रशासनिक संवत्’ रहेको बिक्रम संवत् र सांस्कृति संवत् नेपाल संवतलाई सांस्कृति क्यालेण्डरमा सीमित गर्नुपर्ने पनि डा. भट्टराईको मत छ । नेपालमा इश्वी संवत् प्रचलनमा नल्याउँदासम्म समृद्धि, विदेशी लगानी, […]