सरकारको निर्देशनमा अख्तियारले गच्छदारलाई फसाउन खोज्यो : नेता सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अख्तियार सरकारको निर्देशनमा चलेको आरोप लगाएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सिंहले ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारले प्रभावित बनाएको आरोप लगाएका हुन् । गच्छदारलाई फसाउन खोजेको भन्दै उनले ललितानिवास जग्गा प्रकरणको मुख्य नाइकेलाई छाडेर राजनैतिक पूर्वाग्रहले छानी छानी मुद्धा दायर गरेको आरोप पनि सिंहले […]
