पछिल्लो २४ घन्टामा कोभिड १९ बाट १८ जनाको मृत्यु

अर्थ राजनीति ~ कोरोना भाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । काठमाडौंका ५, मोरङका ३, ललितपुर, भक्तपुर र चितवना २/२ जना तथा दोलखा, नुवाकोट, रुपन्देही र लमजुङका १/१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जानकारी दिएको छ ।

२५० भोटसंग राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा नेपाल पुनः निर्वाचित

अर्थ राजनीति ~ नेपाल सन् २०१८ देखि सयुंक्त रास्ट्र संघको मानव अधिकार परिषद्को सदस्य रहँदै आएको छ । नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित भएको छ । मंगलबार राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा नेपाल निर्वाचित भएको हो । मतदानमा नेपालले १५० भोट प्राप्त गरेको थियो । अब सन् २०२३ सम्म […]

शिखर नगरपालिकाको क्वारेन्टिनबाट भागेका ७ जनामा कोरोना संक्रमण

अर्थ राजनीति ~गत सोमबार राति  क्वारेन्टिनबाट भागेर घर गएका डोटीको शिखर नगरपालिका–१ कपल्लेकीमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शिखर नगरपालिकाका स्वास्थ्य अनुसार भारतबाट आई क्वारेन्टिन बसेका उनीहरुको शनिबार स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएका १६ जनामध्ये १२ जना संक्रमित भेटिएको छ । रिपोर्टमा कोरोना  पोजेटिभ आएपछि सातै जनालाई मंगलबार साँझ […]

जग्गा किन्ने बहानामा चन्द्रकुमार योञ्जनको लुटपाटपछि हत्या गर्ने ३ जना पक्राउ

अर्थ राजनीति ~ भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालका ६१ वर्षीय चन्द्रकुमार योञ्जनको गत हप्ता जग्गा हेर्ने  बहानामा आएका अज्ञात व्यक्तिहरुले लुटपाट गरि हत्या गरेका थिए ।  प्रहरीले लुटपाट गरि हत्या गर्ने  तीन जनालाई प्रकाउ गरेका  छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, २८ वर्षीय रमेश तामाङ र ३० वर्षीय प्रेम तामाङ रहेका छन् । उनीहरुलाई अपराध […]

सार्वजनिक सवारीको सबै सिटमा यात्रु राख्न पाइने तर भाडा पुरानै दरमा लिनुपर्ने

अर्थ राजनीति ~यातायात संचालनमा आए पछि सरकारले एक व्यक्तिलाई एउटा सिटमा राखेर र ५० % भाडा बढी लिएर सार्वजनिक यातायात चलाउन भनेको थियो र अहिले  सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णयलाई हटाएर अब सबै सिटमा यात्रु राख्नन […]

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु

अर्थ राजनीति ~ कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले ज्कान्कारी दिएको छ ।काठमाडौं, सुनसरीका ३/३ जना, रुपन्देहीका २ जना तथा ललितपुर, धादिङ र सन्धिखर्कका एकएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ  ।

स्मारक अस्पतालको चिकित्सकमा कोरोना पुष्टि भए संगै अस्पतालको सेवा बन्द

अर्थ राजनीति ~सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको  एक चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि  सबै सेवा बन्द गरिएको छ । अस्पताल प्रशासनले सूचना प्रकाशित गरी आकस्मिक सेवा १२ घण्टाका लागि र आकस्मिकबाहेकका सबै सेवा अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जानकारी दिएको छ । अस्पतालको आकस्मिक सेवा निर्मलीकरण गरेर सेवा सञ्चालन गरिने सूचनामा उल्लेख छ […]

४ सय जना थपिए राप्रपाको केन्द्रीय समितिमा

अर्थ राजनीत ~ राष्ट्रिय प्रजातन्त्र पार्टीले  केन्द्रीय कार्यसमिति विस्तार गरेको छ । राप्रपाले आफ्नो ३२७ सदस्यीय केन्द्रीय समितिमा नयाँ ४०० सदस्य थप गरी केन्द्रीय कार्य समितिको संख्या ७२७ पुर्‍याएको जानकारी छ । एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्य समितिको विस्तार भएको राप्रपाले जनाएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै […]

शनिवार ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

अर्थ राजनीति ~  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार अहिलेसम्मकै धेरै पाँच हजार बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गरिएको थियो । त्यसमा १८२३ महिला र ३१८५ पुरुष गरी ५००८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कुल संक्रमितको संख्या […]

भरतपुर२०का वडाध्यक्ष मणिलालको कोरोना संक्रमणबाट मृत्यु

अर्थ राजनीति ~ कोभिड १९ को  संक्रमणबाट भरतपुर महानगरपालिका-२० का वडाध्यक्ष मणिलाल तामाङको मृत्यु भएको छ । ६९ वर्षीय तामाङको भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । उनले असोज १४ गते पीसीआर परीक्षण गरेका र १६ गते उनलाई कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई असोज […]