सरकारले भारत र बंगलादेश नियमित उडान सुरु गर्ने
अर्थ राजनीति ~ सरकारले भारत र बंगलादेश नियमित उडान सुरु गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आठ महिनादेखि उडान बन्द भएका यी दुई मुलुकमा पुनः उडान थाल्ने निर्णय गरेको हो । नियमित उडान सुरु गर्नका लागि दुवै मुलुकसँग कूटनीतिक प्रक्रिया सुरु गर्ने तयारी रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ […]
