भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला नेपाल आए :दुई दिने नेपाल भ्रमणका लागि

Machchapuchchre

अर्थ राजनीति ~ भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी केही घण्टा अघि मात्र चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । विदेश सचिव श्रृंगलाको यो पहिलो पटक  नेपाल भ्रमण हो । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा उनि नेपाल आएका हुन् ।  उनको आजै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

~

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्