पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु

Machchapuchchre

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण  २१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ । काभ्रेका ६, काठमाडौंका ३, भक्तपुर, ललितपुर र सुनसरीका २/२, धनकुटा, मोरङ, सप्तरी कास्की, नवलपरासी पूर्व र दाङका १/१ जना संक्रमतिको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जानकारी दिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्