तेलकाे उत्पादन क्षमता बढाउने सउदी अरबले

अर्थ राजनीति  ~  तेल उत्पादन बढाएर प्रतिदिन १३ लाख ब्यारेल पुर्याउने भएको छ । साउदी अरबले । साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अलले उक्त घोषणा गर्नुभएको हो।अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेट लगत्तै खाडी सहयोग परिषद्को जेद्दामा भएको शिखर सम्मेलनमा  राजकुमारले अवास्तविक ऊर्जा नीतिले उच्च मुद्रास्फीतितर्फ डोर्याउने भन्दै तेल उत्पादन बढाउँदा विश्व अर्थतन्त्रलाई सहयोग गर्ने […]

पाएन सीसीटीभी फुटेज जनार्दन शर्मामाथि छानविन गरिरहेको समितिले

अर्थ राजनीति  ~ पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समितिले सीसीटिभी फुटेज प्राप्त गर्न असफल भएको छ । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएको आरोपमा । अर्थमन्त्रालयको प्रशासन महाशाखाका प्रमुख, सीसीटिभीसँग सम्बन्धित इन्जिनियर र बजेट महाशाखा प्रमुखहरूका साथै राजस्व र अर्थ सचिवहरूसंग समितिले सोधपुछ गरेपनि कर्मचारीहरुले मुख्य प्रमाण नै दिन अटेर गरेको बुझिएको छ […]

आज केन्द्रीय समिति बैठक बस्दै काँग्रेस

अर्थ राजनीति  ~ आज बस्दैछ  नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक  । केन्द्रीय समिति  केन्द्रीय सदस्य तथा पदाधिकारीले धारणा राखिसकेपछि सोको निर्णय सुनाउनको लागि बैठक बस्न लागेको हो । हिजो  बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको निर्णयका बारेमा गृहकार्य सम्पन्न गरे पछि आज बस्ने बैठकमा निर्णय सुनाउन लागिएको हो ।

” सत्ता गठबन्धनले भारतीय चलखेल बढायो ” : शंकर पोखरेल

अर्थ राजनीति  ~  नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले भारतीय चलखेललाई निम्ताएको आरोप लगाएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ आरजु राणाको भारत भ्रमणलाई उनले त्यसकै उदाहरणको रुपमा प्रस्तुत गरे । आज पोखरामा आयोजित पत्रकार भेटघाटमा महासचिव पोखरेलले भने, ‘गठबन्धनका दुई प्रमुख घटकका नेताहरु अहिले दिल्ली दौडाहामा हुनुहुन्छ, नेपालीहरुको बीचमा […]

माओवादी अध्यक्ष प्रचण्डले भाजपा अध्यक्ष भेट्दै

अर्थ राजनीति  ~  भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता गर्ने छन् । भाजपा अध्यक्ष नाड्डाको निमन्त्रणामा दिल्ली पुगेका प्रचण्डले सो अवसरमा भाजपा मुख्यालयको अवलोकनसमेत गर्नेछन् । गत शुक्रबार दिल्ली पुगेका प्रचण्डले भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसँग भेटवार्ता गरेका थिए भने शनिबार विदेश […]

आजदेखी कुहिने र नकुहिने फोहोरको व्यवस्था हुनुपर्ने

अर्थ राजनीति  ~  सिसडोल र बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने काठमाडौँ महानगरपालिका र उपत्यकाका अन्य स्थानीय तहमा पनि आजदेखि फोहोरको वर्गीकरण गर्नुपर्नेछ । घर, कार्यालय, कलकारखानाबाट उत्सर्जन हुने कुहिने र नकुहिने फोहोरलाई छुट्याएर अलग–अलग भाँडोमा मात्र फोहोर सङ्कलन गर्ने सवारीसाधनसम्म ल्याउनुपर्ने हुन्छ ।त्यसो नगरे ल्याएको फोहोर फिर्ता लैजानुपर्ने हुन्छ र कारबाहीस्वरूप नगद जरिवानासमेत तिर्नुपर्ने हुन्छ । […]

“कांग्रेसलाई चुनावी तालमेल गर्नुपर्ने बाध्यता छ ” : सभापति देउवा

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका राजनीतिक दलसँग तालमेल गरी अघि बढ्ने स्पष्ट पारेका छन्। पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्रीसमेत रहेका देउवाले आगामी निर्वाचनमा तालमेलको विकल्प नभएको स्पष्ट पारेका हुन्। केन्द्रीय समितिको बैठक सोमबारदेखि जारी छ। माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी […]

गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै बालुवाटारमा प्रदर्शन भएको छ । कांग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले संयुक्त रूपमा बालुवाटारमा विरोध प्रदर्शन गरेका हुन् । जारी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै प्रदर्शनकारीलाई पक्राउ गरेको छ । धरपक्कडका क्रममा केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् । […]

प्रतिपक्षको हक हो उपसभामुख पद : राजेन्द्र लिङ्देन

अर्थ राजनीति ~ राप्रपाका सांसद राजेन्द्र लिङ्देनले उपसभामुख चयनका लागि प्रतिनिधिसभामा परेका प्रस्तावमाथि दलीय आधारमा धारणा राख्दै लिङ्देनले सो कुरा बताएका हुन् । अहिलेको अवस्थामा सैद्धान्तिक रुपमा उपसभामुख प्रतिपक्षको हुनुपर्ने बताएका छन् । त्यसैको सिकार उपसभामुख पद पनि भएको थियो, ढिलै भएपनि संसदले उपसभामुख पाउने भयो’, लिङ्देनले भने, ‘सैद्धानितक रुपमा सभामुख एउटा दलको भए उपसभामुख […]

भट्टराई निकालिए जसपाबाट , उनको ठाउँमा अशोक राई

अर्थ राजनीति ~ समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादव समूहले पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित नौ नेतालाई कारबाही गरेको छ । उपेन्द्र समूह केन्द्रीय समिति विस्तारित बैठकले अनुशासन कारबाही गर्दै उनीहरूलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । संघीय परिषद् अध्यक्ष डा. भट्टराईसहित कार्यकारिणी समिति सदस्यहरू महिन्द्रराय यादव, हिसिला यमी, गंगानारायण […]