विदाको दिनमा चल्ने सरकारी सवारी साधनको साचो नखोस्न गृहमन्त्रालयको निर्देशन

अर्थ राजनीति  ~  सार्वजनिक विदामा चलेका सरकारी सवारी साधनको साचो विभिन्न समूहले खोसेपछि गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो । बुधबार गृहसचिव स्तरीय बैठकले उक्त निर्देशन जारी गरेको हो ।  गृह मन्त्रालयले सार्वजनिक विदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न निर्देशन दिएको छ । झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, […]

बैठक आजबस्दै राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको

अर्थ राजनीति  ~ आज दिउँसो १ बजे धुम्बाराहीस्थित एसआर ब्याङ्क्वेटमा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्ने  भएको छ । यसअघि असार २९ गते बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदन पारित गरेको थियो । बैठकमा राजनीति प्रतिवेदन पेस हुनुका साथै चुनावी एजेण्डामा केन्द्रित रहेर छलफल हुने केन्द्रीय सदस्य […]

एनआईसी एशिया बैंक २५ औं वर्षमा प्रवेश, यस्तो छ वित्तीय विवरण चौथो त्रैमासिक

अर्थ राजनीति  ~  आजदेखि एनआईसी एशिया बैंक  २५ वर्षमा प्रवेश,  यस बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम र १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत्  सेवा विस्तार गरेको छ । बैंकले बिहीवार सार्वजनिक गरेको सो अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ३८ दशमलव […]

४ खर्ब ५४ अर्ब ९ करोड रूपैयाँ कर्जा बैंकहरूद्वारा विस्तार

अर्थ राजनीति  ~ २०७८ असारमा वाणिज्य बैंकहरूको कुल निक्षेप ४२ खर्ब १ अर्ब ३९ करोड रहेकोमा २०७९ असारमा ४५ खर्ब ४१ अर्ब ४४ करोड रूपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरूले कुल ३ खर्ब ४० अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गर्दा ४ खर्ब ५४ अर्ब ९ करोड रूपैयाँ कर्जा विस्तार गरेको […]

स्वार्थका लागि बनेको गठबन्धन हो, ओलीले भने समयक्रममा आफैँ टुट्छ

अर्थ राजनीति  ~ एमाले अध्यक्ष ओलीले गठबन्धन नतोड्ने बताएका छन् । उनले स्वार्थी एकता भएकाले यस्तो गठबन्धन एक दिन आफैँ तोडिने उनले दाबी गरे । ‘तर, आफ्नै पार्टीका साथीहरू अर्को पार्टीका उम्मेदवारलाई भोट हाल्न दौडिरहेका बेला अर्को पार्टीसँग एकता के गर्नु ?’ उनले भने । ओलीले कांग्रेसको पुच्छर बनेकाहरू कम्युनिस्ट पार्टी नभएको फेरि पनि दोहोर्‍याए […]

गठबन्धनमा मात्रै कार्यकर्तालाई भर नपर्न माधव नेपालको निर्देशन

अर्थ राजनीति  ~  स्थानीय तह निर्वाचनमा समाजवादीबाट निर्वाचित जनप्रतिनिधिलाई बुधबार राजधानीमा प्रशिक्षण दिँदै अध्यक्ष नेपालले गठबन्धनको शक्तिमा मात्रै निर्भर नहुन निर्देशन दिएका हुन्। आधार र शक्ति बनाउन नसक्नेले मात्रै अरूको भर गर्नुपर्ने उनको भनाई छ। समाजवादी आफ्नै आधार निर्माण गर्न सक्षम रहेकाले बढी सिट जित्नेगरी अघि बढ्नुपर्ने उनले बताए। ‘आफ्नो भन्दा अरूको शक्तिमा भरपर्दा कमजोर भइने […]

राष्ट्र बैंकका गभर्नर अधिकारी राजनीतिक दलमा रहेको भन्दै राजीनामा माग्दै

अर्थ राजनीति  ~ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राजनीतिक दलमा रहेको भन्दै कुनै पनि राजनीतिक दलमा रहेको व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर हुन नमिल्ने भन्दै बिरोध प्रदर्शन गर्न लागेका हुन्। आन्दोलनकै घोषणा गरेका विद्यार्थी संगठनले भोलि साउन ५ मा प्रज्ञा भवन डबलीमा कार्टुन प्रदर्शन गर्ने, साउन ६ मा क्याम्पसहरूमा विरोध प्रदर्शन र साउन ७ […]

संघीय संसद प्रतिनिधिसभाको बैठक बस्दै

अर्थ राजनीति  ~  प्रतिनिधि सभाको बैठक बिहान ११ बजे शुरू हुनेछ। संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। यस्तै […]

पहुँचवाला नेता तथा कार्यकर्तालाई तीन वर्षमा ३० करोडभन्दा बढी रकम बाँडेको खुलासा ओली नेतृत्वको सरकारले

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ‘आर्थिक सहायाता’को नाममा मनपरी रकम वितरण गरेको पाइएको छ । आर्थिक सहयताको नाममा तीन वर्षमा ३० करोड रुपैयाँभन्दा बढी रकम बाँडेको पाइएको छ । यो प्रतिवेदन कुनै निजी संस्थाको होइन, सरकारी निकायले तयार पारेको प्रतिवेदनमा ओली नेतृत्वको सरकारले उक्त रकम आर्थिक सहायता शिर्षकमा वितरण […]

लुम्बिनी विकास बैंकको सीईओमा पुन नरेश सिंह बोहरा

अर्थ राजनीति  ~  लुम्बिनी विकास बैंकले साउन २ देखि लागु हुने गरी बैंकले ४ बर्षे कार्यकालका लागि (सीईओ)मा पुन नरेश सिंह बोहरा लाई नियुक्त गरेको छ। बोहराले सो बैंकमा आफ्नो पहिलो कार्यकालमा उल्लेख्य सफलता हासिल गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नियुक्तिगरेपछिको पदबहाली कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष प्रवीण कृष्ण श्रेष्ठ, बरिष्ठ नायब […]