प्रचार-प्रसारको भीडले कोरोनाको नयाँ भेरियन्ट फैलिनसक्छ : स्वास्थ्य मन्त्रालय
अर्थ राजनीति ~ स्वास्थ्य मन्त्रालयले निर्वाचन प्रचार प्रसारमा कोभिड प्रोटोकल पालनाका लागि आग्रह गरेको छ। भीडभाडमा जनस्वास्थ्यका मापदण्ड पालना नभए नयाँ भेरियन्ट फैलिन सक्ने भन्दै मन्त्रालयका सहायक प्रवक्ता समीरकुमार अधिकारीले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। यसबाट बच्नका निम्ति जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरेर निर्वाचन प्रचार-प्रसार गर्न मन्त्रालयले आग्रह गरेको छ।‘ठूलो संख्यामा मानिसहरू जम्मा हुनु भनेको […]
