” गठबन्धन कति टिक्छ भन्न सक्दिनँ “: अध्यक्ष नेपाल
Artharajniti ~ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आफूहरूले सहज अनुभूत नगरेको बताएका छन्। सोमबार नेकपा एमालेको पार्टीक केन्द्रीय कार्यालय च्यासलमा भएको नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन अध्यक्ष नेपालले आफूहरूले सहज महसुस नगरेकाले गठबन्धन कति समय टिक्छ भन्ने प्रश्नको जबाफ पनि नभएको बताए। ‘छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । कति […]
