माओवादी जनयुद्धप्रति नरम देखिदै प्रधानमन्त्री केपी शर्मा ओली
अर्थ राजनीति ~ विगतदेखि नै माओवादी जनयुद्धप्रति आक्रमक र कठोर मानिँदै आएको केपी शर्मा ओली र उनको समूहलाई नेकपा विभाजनपछि त उनी माओवादीप्रति झनै आक्रामक बन्लान् भन्ने धेरैले सोचेका थिए । किनभने, ओली समूहका नेता-कार्यकर्ताले माओवादी नेताहरुलाई विविन्न नाम उपनाम जस्तै १७ हजार मानिसका हत्यारा, हिंस्रक जंगली, बाँदर, आदि दिने गरेका थिए । पुसको पहिलो […]
