बुधबार सुनको मूल्य स्थिर

अर्थ राजनीति  ~ बुधबार नेपाली बजारमा सुनको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार कारोबार भएको रकम नै बुधबार पनि कायम हुँदै सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कायम भएको हो । यता तेजाबी सुनको मूल्य पनि गत मंगलबारकै मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । सुनको मूल्य स्थिर […]

माथिल्लो तामाकोसी : पहिलो युनिटको सफल परीक्षण

अर्थ राजनीति  ~  बहुप्रतीक्षित ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको टर्बाइन घुमाइएको छ ।आयोजनाको मेकानिकल परीक्षणअन्तर्गत एउटा टर्बाइन (युनिट) मा पानी हालेर घुमाइएको छ । आयोजनाको परीक्षणका क्रममा सुरुङमा जम्मा भएको पानी हालेर एउटा टर्बाइनलाई शनिबार (जेठ १५ गते) परीक्षण सकिएको हो । तीन दिनको लगातारको प्रयासपछि विद्युत्गृहमा पानी पठाएर एउटा टर्बाइन घुमाउन […]

बैङ्कको निक्षेप सङ्कलन घट्यो, कर्जा लगानी भने बढ्यो

अर्थ  राजनीति ~  वाणिज्य बैङ्कहरुको निक्षेप सङ्कलन पछिल्लो साता घटेको छ । जेठ ७ देखि १४ गतेसम्म निक्षेप ५ अर्बले घटेको छ । जेठ सात गतेसम्म बैङ्कहरूसँग ३९ खर्ब ६१  अर्ब रुपैयाँ रहेकोमा त्यसको एक सातापछि ५ अर्बले कमी आउँदै ३९ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जनाएको छ । तर, यस अवधिमा बैङ्कको […]

सेयर बजार : एकैदिन १७ अर्बको रेकर्ड कारोबार

अर्थ राजनीति  ~   शनिबार ल्याएको आगामी आर्थिक वर्षको बजेटले अल्पकालीन कारोबारको पुँजीगत लाभकरको दरमा ५० % ले वृद्धि गरेको भए पनि सेयर बजारमा यसको असर देखिएन। पुँजीगत लाभकर वृद्धिले सेयर बजारमा नकारात्मक असर पार्ने अनुमानविपरीत आइतबार बजार उकालो लाग्नुको साथै नयाँ रेकर्ड कायम गरेको छ। बजेटले एक वर्षभन्दा कम अवधिमा बिक्री गरेको धितोपत्रमा हुने लाभ […]

आज पनि बढ्यो सुनको मूल्य

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्यमा आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९४ हजारमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो । आइतबार सुनको मूल्य तोलामा दुई सयले बढेको थियो ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रहेको छ भने तेजावी […]

आज साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो

अर्थ राजनीति  ~  साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुन शुक्रबार प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला […]

साढे २ प्रतिशत बढायो शेयर बजारको पूँजीगत लाभकर

अर्थ राजनीति  ~ सरकारले शेयर कारोबारवाट लाभ प्राप्त गर्ने लगानीकर्ताहरुले तिर्नुपर्ने पूँजीगत लाभकर २ दशमलव ५ प्रतिशत बढाएको छ । यस अघि ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था थियो । सरकारले यस वर्ष बढाएको साढे २ प्रतिशत पूँजीगत लाभकरको भार भने अल्पकालिन लगानीकर्तामा मात्र पर्ने भएको छ । सरकारले जारी गरेको आर्थिक अध्यादेशमा एक वर्षभन्दा कम […]

पछिल्लो समयमा निरन्तर शेयर बजार उकालो चड्दै छ , के कारण ?

अर्थ राजनीति  ~  विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट देश आक्रान्त छ। निषेधाज्ञाले अर्थतन्त्र ठप्प छ। राजनीतिक स्थिरता झन् भड्किएको छ। यस्तो अवस्थामा शेयर बजार भने निरन्तर उकालो लागिरहेको छ। बिहीबार मात्रै १५ अर्ब रुपैयाँको कारोबार भएको छ। नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारका अनुसार आठ र नौवटा कारणले पछिल्लो समयमा निरन्तर शेयर बजार उर्लिएको हो। […]

आज बढ्यो सुनको मूल्य

अर्थ राजनीति  ~ नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९३ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा सात सयले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रहेको छ । यो मूल्य पछिल्ला केही महिना यताकै उच्च हो । […]

अर्थव्यवस्था फेरि अनिश्चिततातर्फ धकेलियो : गर्भनर

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरका कारण अर्थतन्त्रमा चुनौती थपिने बताएका छन् । गभर्नर अधिकारीले एसियन क्लियरिङ युनियनको ४९ औं बोर्ड बैठकलाई सम्बोधन गर्दै कोभिड–१९ को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको उल्लेख गरे । गभर्नर अधिकारीले कोभिडको अघिल्लो लहरबाट प्रभावित व्यापार, पर्यटन, यातायात, […]