सुनको मूल्यमा घटबढ क्रम जारी
अर्थ राजनीति ~ शुक्रबार प्रतितोला ६०० ले घटेको सुनको मूल्य आज आइतबार पुन: ४०० के बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ४ सयले बढेर ८६ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन तोलाको ८६ हजार २ सयमा कारोबार […]
