नेपाली बजारमा सुनको मूल्य ५०० रूपैयाँले वृद्धि
अर्थ राजनीति ~ नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज पनि छापावाला सुन प्रतितोला ५०० रूपैयाँले बढेर ८७ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन आज ८६ हजार ७५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यो मूल्य शुक्रबारको तुलनामा ५०० रूपैयाँले बढेको हो । […]
