यो साता ८७ अंकले घट्यो सेयर बजार
अर्थ राजनीति ~ यो साता सेयर बजारको परिसूचक नेप्से ८७ अंकले घटेको छ। २०७८ सालमा पहिलो दिन बैशाख २ गते बिहीबार बजारले २७३५ अंकको रेकर्ड बनाएको थियो। जुन हालसम्मकै उच्च हो। त्यही अंकले गत सातालाई विदायी गरेको थियो। ठीक एक सातापछि हिजो बिहीबारसम्म आइपुग्दा बजारको परिसूचक २६४८ अंकमा झरेको छ। यो साता ८७ अंकले बजार […]