शेयर बजारमा घट्यो उत्साह, राजश्व पनि घट्यो

अर्थ राजनीति  ~  शेयर बजार लगातार घट्दा यसको असर दैनिक कारोबारमा समेत देखिएको छ । बजार घटेसँगै शेयर लगानीकर्ताहरु निस्क्रिय हुने क्रम बढेको छ भने यसले दैनिक हुने कारोबार संख्या र सरकारलाई प्राप्त हुने राजश्वमा समेत असर गरेको छ । शेयर बजारको सम्पूर्ण लेखाजोखा राख्ने निकाय सिडिएसी एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यका […]

५० अर्ब रुपैयाँभन्दा बढि प्रणालीमा फर्काउने तयारीमा राष्ट्र बैंक

अर्थ राजनीति  ~  सोमबार बाणिज्य बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) औषतमै ९१ प्रतिशत पुगेको छ। राष्ट्र बैंकले ९० प्रतिशतभन्दा बढि हुन नहुने ब्यवस्था गरेको छ। यद्यपी यो सहुलियत आगामी असार मसान्तसम्म छ। तैपनि नियामकीय प्रावधानअनुसार ९० प्रतिशत नाघ्नु राम्रो होइन। बैंकहरुले अधिक ऋण लगानी गरेर कम निक्षेप संकलन गरेका कारण मात्र सीडी रेसियो नाघेको भने […]

आज घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

अर्थ राजनीति  ~  नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ […]

राष्ट्र बैंकले ५ अर्बको ट्रेजरी बिल खरिद गर्दै

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ट्रेजरी बिल ‘सोझै खरिद’ गर्ने भएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो । फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले आज २ बजेसम्म बोलकबोलमा भाग लिन पाउने केन्दीय […]

चार सयले घट्यो सुनको मूल्य

अर्थ राजनीति  ~  बुधबार सुनको मूल्य चार सयले घटेर तोलाको ९१ हजार पाँच सयमा कायम रहेको छ। अघिल्लो दिन सुन ९१ हजार ९ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पाँच रुपैयाँले घटेर १२ सय रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार चाँदी १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ […]

राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्दै

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही मङ्सिर २३ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । बैंकले […]

घट्याे आज पनि सुनचाँदीको मूल्य

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्य आज पनि घटेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य ९१ हजार ८ सय रूपैयाँमा कारोबार भएकोमा आज पनि ५ सयले घटेकाे हाे । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ […]

नक्कली जग्गा धितो प्रकरण : राष्ट्र बैंकलाई किन जानकारी छैन

अर्थ राजनीति  ~  नक्कली जग्गा धितोमा कुमारी बैंकले १९ करोड रुपैयाँ लगानी गरेको पाइएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र केन्द्रीय बैंकले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् । प्रहरीले धितो मूल्यांकनकर्ता र बैंकका केही कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने राष्ट्र बैंकले बैंक सुपरीवेक्षण विभाग मातहत छानविन समिति बनाएर अनुसन्धान गरिरहेको छ । राष्ट्र बैंकका […]

शुक्रबार यस्तो छ सुन–चाँदीको भाउ

अर्थ राजनीति   ~  नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारको लागि सुनको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य ९३ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२७५ कायम गरिएको महासंघले जनाएको छ ।  यसअघि बिहीबार छापावाल सुनको […]

मंगलबार नौ कम्पनीका लगानीकर्ता मालामाल

अर्थ राजनीति  ~  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार नौ कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । यो समाचार तयार पार्दासम्म दुई वित्तीय संस्था, पाँच जलविद्युत र उत्पादनमुलक कम्पनीको शेयरमूल्यमा उछाल आएको हो । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा नेपाल बंगलादेश बैंक, मानुषी लघुवित्त, पञ्चकन्यामाई हाइड्रोपावर, अप्पर तामाकोशी हाइड्रोपावर, मैलुङखोला जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी, बोटलर्स नेपाल […]