नेपाल क्लियरिङ हाउसलाई ‘रिटेल पेमेन्ट स्वीच’ सञ्चालनको स्वीकृति
अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट परियोजना अन्तर्गत पहिलो चरणको ‘रिटेल पेमेन्ट स्वीच’ सञ्चालनका लागि नेपाल क्लियरिङ हाउसलाई अन्तिम स्वीकृती प्रदान गरेको छ। नेशनल पेमेन्ट स्वीचको पहिलो चरण अन्तर्गतको पूर्वाधार तथा आवश्यक कार्यहरुको तयारी सकिएपछि उक्त स्विकृती प्रदान गरिएको हो। स्वीचमा आबद्ध हुन बैंक/वित्तियसंस्थाहरु, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकसँग समन्वय गरी छिट्टै […]
