चार सयले घट्यो सुनको मूल्य

Machchapuchchre

अर्थ राजनीति  ~  बुधबार सुनको मूल्य चार सयले घटेर तोलाको ९१ हजार पाँच सयमा कायम रहेको छ। अघिल्लो दिन सुन ९१ हजार ९ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पाँच रुपैयाँले घटेर १२ सय रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार चाँदी १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्