सुन तोलामा ८ सय घट्यो, चाँदीको मूल्यमा पनि गिरावट
अर्थ राजनीति ~ साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबारका तुलनामा सोमबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो। सोमबारका लागि कारोबार मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार प्रतितोला ९९ हजार रुपैयाँ थियो। वैशाख लागेयता गत बिहीबार कायम प्रतितोला ९८ हजार रुपैयाँ सबैभन्दा […]
