तत्कालै आन्तरिक उडान नखुल्ने- पर्यटनमन्त्री
अर्थ राजनीति ~ पर्यटनमन्त्री उमाशंकर अरगरियाले कोभिड संक्रमणको उच्च जोखिम नै रहेकाले तत्कालै आन्तरिक उडान नखोल्ने जानकारी दिएका छन्।’अन्तर्राष्ट्रियतर्फ केही गन्तव्यमा साताको दुईवटा उडान गराउने तयारी भएको छ। कोभिड संक्रमणको जोखिम कायमै रहेकाले आन्तरिक तर्फका नियमित उडान तत्कालै खोल्ने सम्भावना छैन,’ उनले भने, ‘सीसीएमसीले सिफारिस गरेपछि एक/दुई सातापछि मात्रै उडान खुला गर्नेछौं।’उनका अनुसार आन्तरिक उडान […]
