बुद्ध एयरले पोखराबाट नेपालगञ्जको सिधा उडान शुरु गर्दै
अर्थ राजनीति ~ पोखराबाट नेपालगञ्जका लागि सिधा उडान हुने भएको छ । बुद्ध एयरले आउँदो १७ साउनदेखि पोखराबाट नेपालगञ्जको सिधा उडान गर्न लागेको छ । सुरुवातमा बुद्ध एयरले साताको तीन दिन अर्थात् आइतबार, बुधबार र शुक्रबार उडान गर्नेछ । अलिक समयपछि यात्रुको मागअनुसार बुद्ध एयरले दैनिक उडान गर्ने योजना पनि बनाएको बुद्ध एयरले जनाएको छ […]
