नेपाली भएर नेपाली खाउँ नेपाली लगाउँ, यस शंकटको घडीमा कालोधन र सेतोधनको बहस नगरौ जसरि हुन्छ देश र अर्थतन्त्रलाइ जोगाऔं: पवन गोल्यान
कोभिड १९ (कोरोना भाइरस) को सन्त्रास र मुलुकले खेपिरहेको लामो समयको लकडाउनका कारण अर्थतन्त्र कसरी बचाउने भन्नेतर्फ सबैको ध्यान गइरहेको छ । यसको प्रतक्ष असर बैंक तथा वित्तिय संस्थामा समेत परेको छ । व्यवसायीहरु व्याजदर लगायतका अरु थप सहुलियत मागिरहेका छन् । व्याजदरको समस्याबाहेक पनि लक डाउनका कारण वित्तीय क्षेत्र र अर्थतन्त्रमा अन्य थुप्रै समस्या […]