कांग्रेस केन्द्रीय समितिकाे निर्णयप्रति जिल्ला सभापतिहरु असहमत

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरुले केन्द्रीय समितिले बहुमतका आधारमा पारित गरेकाे निर्णयप्रति असहमति व्यक्त गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबारबाट सुरु भएको भेलामा केन्द्रीय कार्यसमितिमा भएको निर्णय र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा राय सुझाव लिने काम भइरहेको वरिष्ठ नेता रामचन्द्र पाैडेलले जानकारी दिए । […]

एनआईसी एशिया बैंकले ल्यायो न्यू सुपर चमत्कारिक निक्षेप योजना, यस्ता छन् सुविधाहरु !

काठमाडौं । एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजना ल्याएको छ । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूल नाराका साथ आम जनसमुदायमा केन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजना सार्वजनिक गरेको हो । सन् २०२० लाई लक्षित गर्दै सर्वाधिक उच्च प्रतिफलको साथमा चमत्कारिक फाईदाहरु […]

सोमबार नेप्सेले मार्यो छलांग

अर्थ राजनीति । नेपालि सेयर बजारको सबैभन्दा बढी भाग ओगट्ने बैंकिंग समुह चम्किँदा, नेप्से सोमवारको परिसूचक उछालको गतिमा दौडिएको छ । हप्ताको पहिलो कारोबारदिनको बढोत्तरीलाई निरन्तरता दिंदै बजारले सुधारिएको प्रदर्शन गरेको हो । नेप्सेको सोमवारको परिसूचक १८.२६ अंकले बढेको छ । नेप्से परिसूचक बढेर १२०० बिन्दुको उचाइमा पुग्दा कारोबार रकममा पनि निकै सुधार आएको छ […]

सुनको मूल्य हालसम्मकै उच्च, ७६ हजार रुपैयाँमा कारोबार

काठमाडौं । सुनको भाउ साेमबार तोलाको ७६ हजार रुपैयाँ पुगेको छ । केही दिनदेखि लगातार बढिरहेको सुनको भाउ साेमबार तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगाे भएको हो । सुन आइतबार तोलामा १ हजार रुपैयाँ बढेको थियो । सुन महँगो भएसँगै कारोबार भने घटेको व्यवसायीले बताएका छन् । गएका पाँच दिनमा सुनको भाउ तोलामा झण्डै २५ सय […]

कालापानीमा भारतीय सेना बसेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने मसालको निश्कर्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले कालापानीमा भारतीय सेना बसेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने निश्कर्ष निकालेको छ । मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा राष्ट्रिय परिषद् बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन यो विषयलाई संयुक्त राष्ट्र संघमा लैजान सरकारले पहल गर्नुपर्ने उल्लेख छ । ‘भारतले कालापानी सहितको भूभागमाथि आफ्नो प्रभुत्व कायम गर्न सबै सम्भव तरिकाले प्रयत्न गर्नेछ र कालापानीबाट पनि […]

भुवन दाहालद्धारा नेपाल बैंकर्स असोसिएसनको अधक्षको पदभार ग्रहण

अर्थ राजनीति ।  सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले नेपाल बैंकर्स असोसिएसनको अधक्षको पदभार सम्हालेका छन् ।  उनि सर्वसम्मत चयन भएका हुन् ।  यस अघि नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना असोसिएसनको अधक्ष थिए ।  संघको उपाध्यक्षमा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागर चयन भएका छन् ।  त्यस्तै संघको […]

राप्रपाले तिन दिनसम्म पृथ्वीजयन्ती मनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस यही पुस २६ देखि २८ गते तिन दिनसम्म उत्सवका रूपमा मनाउने भएको छ । पार्टीले देशभरका सबै जिल्ला कार्यसमितिले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान एवं नेपालको एकीकरणको अभियानप्रति श्रद्धा, सम्मानलगायत अन्य विविध कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ । यही पुस २७ गते पार्टीले पृथ्वी जयन्ती तथा […]

इन्फिनिटी लघुवित्तमा दुई सञ्चालक चयन

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थामा दुई सञ्चालक चयन भएका छन् । सर्वसाधारण समूहबाट बलराम विष्ट र प्रभा खनाल सञ्चालकमा चयन भएको संस्थाले जनाएको छ । कम्पनीको पुस १८ गते सम्पन्न वार्षिक साधारण सभाले उनीहरुलाई चयन गरेको हो । यी दुई नयाँ संचालकहरुले सपथ ग्रहण समेत गरिसकेका छन् ।

ICICI, इन्डियाको सबैभन्दा ठुलो प्राइभेट बैंक नेपालमा आउदै

अर्थ राजनीति । इन्डियाको सबैभन्दा ठुलो प्राइभेट बैंक ICICI नेपालमा आउदै । बैंकले यस अघिनै आशय पत्र नेपाल रास्ट्र बैंकलाई बुझाइ सकेको थियो । अन्तरास्ट्रिय लेनदेनमा उनीहरु रास्ट्र बैंकको अन्तिम स्वीकृतिको प्रतिक्षामा बसेका छन् । ICICI बैंकले हाल सम्म १५ वटा भन्दा बढी देशहरुमा सेवा दिदै आइरहेका छ । ICICI बैंकको प्रतिनिधि कार्यालय नेपालमा पनि […]

कर चुक्ता सम्बन्धि नियम खास नौलो हैन- सेन्चुरी बैंकका सिइयो तुलसीराम गौतम (भिडियो सहित)

अर्थ राजनीति । सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतमले कर चुक्ता समबन्धि नियम नया होइन भन्ने कुरा बताएका छन् ,  यो मात्र डिग्रीको फरक भएको उनले बताए । ८०:२०  को सिसिडी रेसियो ९०:१०  गर्ने भन्ने कुरा अहिले अगाडी नबढेको समेत उनले जानकारी गराए  । नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘बैंकिङ सेरोफेरो’को शनिबारीय अंकका […]