एनआइसी एशिया बैंकको ‘सपोर्ट सेवा’ २४ सै घण्टा सञ्चालनमा !

काठमाडाैं । एनआइसी एशिया बैंकले ग्राहक सपोर्ट सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याएको ल्याएको छ । यस सुविधाअनुसार बैंकले ग्राहकको गुनासो सुनुवाई गर्नुका साथै आवश्यक सूचनाहरु समेत उपलब्ध गराउने छ । सेवाको प्रयोगका लागि सेवाग्राहीहरुले बैंकको आधिकारिक वेबसाइट www.nicasiabank.com मा गई साथीसँग लाईभ च्याट गरी वा बैंकको टोल फ्री नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी वा […]

प्रमुख प्रतिपक्षसँग सहमति जुटाएर सत्य निरुपण आयोग गठन हुन्छ – मन्त्री बाँस्कोटा

काठमाडौं ।सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा प्रमुख प्रतिपक्षको पनि सहमति जुटाउन पहल गरिरहेको छ । मन्त्रिपरिषद्को यही पुस २१ को निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले द्वन्द्वकालमा भएका गम्भीर प्रकृतिका घटनाको छानबिन र मेलमिलापका लागि न्यायिक निरुपण गरी दिगो शान्ति स्थापनाको दिशामा मुलुकलाई अगाडि बढाउन […]

नेपाल रास्ट्र बैंकमा ९ जना निर्देशक र २७ जना उपनिर्देशकमा बढुवा

नेपाल राष्ट्र बैंकमा रिक्त प्रसासन सेवा तर्फको निर्देशक ( अधिकृत प्रथम ) मा नौ जना उप निर्देशक बढुवा हुन सफल हुनु भएको छ, त्यस्तै २७ जना सहायक निर्देशक; उपनिर्देशक पदमा बढुवा हुन सफल भएको बैकले जानकारी गराएको छ । कर्मचारी सेवा विनियमावली २०६८ तेस्रो संशोधन समेतको विनियम ५३ अनुसार बढुवा गरिएको नेपाल राष्ट्र बैंकले बताएको […]

भ्रमण वर्ष २०२० को लोगो राख्न रास्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

अर्थ राजनीति । आफ्नो आधिकारीक वेभसाइट तथा पेजहरुमा भ्रमण वर्ष २०२० को  लोगो राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले निर्देशन जारि गरेको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउने योजनाका साथ वेभसाइट र पेजमा भ्रमण वर्षको लोगो राख्न निर्देशन दिएको हो । केन्द्रीय बैंकले प्रमुख पर्यटकीय गन्तव्यहरुमा संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गतका […]

सञ्चारमन्त्री बास्कोटालाई गगन थापाले दिए यस्तो काउन्टरऽ भन्छन् – हामीलाई हेप्नी ?

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सूचना प्रविधि विधेयकबारे आफूहरु सडकदेखि सदनसम्म छलफल गर्न तयार रहेको बताए । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विधेयक नपढी गरिएको टिप्पणी गरिएको भनी दिएको सार्वजनिक अभिव्यक्तिको विरोध गर्दै थापाले विधेयकमाथि बहस गर्न चुनौती दिए । ‘मन्त्रीज्यूलाई भन्न चाहन्छु छलफल गर्ने हो ? संसदमा गर्ने हो ? माइतीघरमा […]

एनमबि बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ, यस्तो छ आवश्यक न्युनतम योग्यता र अनुभव (नोटिससहित)

एनमबि बैंकले  Deputy manager\Assistant manager, branch manager, Relationship manager, Business Development Executive  पदको लागि कर्मचारी माग गरेको छ ।  इच्छुक तथा योग्यता पुगेका आवेदकले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ, यस्तो छ आवश्यक न्युनतम योग्यता र अनुभव (नोटिससहित)

मुक्तिनाथ विकास बैंक लिमिटेडले Management Trainee, Trainee Assistant, Assistant to Supervisor  पदको लागि कर्मचारी माग गरेको छ ।  इच्छुक तथा योग्यता पुगेका आवेदकले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

मेगा करिअर अपर्चुनितीले भ्याली बाहिरको शाखामा Trainee Assistant पदका लागि कर्मचारी माग गरेको छ, यस्तो छ आवश्यक न्युनतम योग्यता र अनुभव (नोटिससहित)

मेगा करिअर अपर्चुनितीले काठमाडौँ भ्याली बाहिरको शाखामा Trainee assistant पदको लागि कर्मचारी माग गरेको छ ।  इच्छुक तथा योग्यता पुगेका आवेदकले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।  

एभरेष्ट बैंक लिमिटेडले भ्याली बाहिरको शाखामा junior Assistant पदका लागि कर्मचारी माग गरेको छ, यस्तो छ आवश्यक न्युनतम योग्यता र अनुभव (नोटिससहित)

एभरेष्ट बैंक लिमिटेडले काठमाडौँ भ्याली बाहिरको शाखामा junior assistant पदको लागि कर्मचारी माग गरेको छ ।  इच्छुक तथा योग्यता पुगेका आवेदकले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

पौडेल पक्षका जिल्ला सभापतिलाई देउवा निवासमा चियापान

काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले बोलाएको परामर्श बैठकमा भाग लिन काठमाडौं आएका जिल्ला सभापतिहरू पार्टी सभापति देउवाले पनि निमन्त्रणा गरेपछि भेट्न पुगेका हुन्। कांग्रेस कास्की सभापति कृष्ण केसीले जिल्ला सभापति देउवा निवास पुगेको जानकारी दिए। पार्टी केन्द्रीय कार्यालयमा बुधबारसम्म चलेको बैठकपछि जिल्ला सभापतिहरूले सभापति देउवालाई भेट्न चाहेका थिए। ‘जिल्ला सभापति भेलामा उठेका […]